श्रीनगर युवा रेडक्रस सर्कलको नयाँ कार्यक्रम समिति गठन

११ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
503 Shares


पाल्पा जिल्लामै पहिलो बिभिन्न सामाजिक कार्यहरू आफ्नो अग्रसर हुदै आफ्नो छुट्टै पहिचान बनाएको श्रीनगर युवा रेडक्रस सर्कलले आइतबार नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको सभा हलमा एक कार्यक्रमका बिच श्रीनगर युवा रेडक्रस सर्कल नयाँ कार्यक्रम समिति गठन गरेको छ

जस्को अध्यक्ष सुवास गैरेको नेतृत्वमा रहेको समितिको उपाध्यक्ष सिन्धु पौडेल,सचिव कृष्ण अर्याल, सह सचिवमा मधु बस्याल, कोषाध्यक्ष सिर्जना पाण्डे, सह कोषाध्यक्ष-अरूण श्रेष्ठ र सदस्यहरूमा सचिन सिलवाल, सौगात कार्की, तिर्थराज लम्साल, प्रकाश पाण्डे, बर्षा पाण्डे,प्रमुख सल्लाहकार-प्रफुल्ल शर्मा,अर्का सल्लाहकार संजीत थापा,शाखा/ जुनियर /युवा कोडिनेटर-मञ्जु भट्टराई लगायत नब गठित समितिलाई निवर्तमान अध्यक्ष अमनकाजी शाक्य,जिल्ला शाखा पाल्पा का सभापति बुद्धी प्रसाद शर्मा ज्यु ले हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो। कार्यक्रम रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पा को सभाहल मा भएको थियो !

फेसबुकबाट तपाईको प्रतिक्रिया