नारायण रायमाझीको नयाँ गित “बाँचे तिम्रो मरे देउताको सार्वजनीक

प्रकाशित मिति:

प्यारी तिमी रुदि हौ पल पलमा  घाँसको भारी नैना रेशम बोकेर जंगलमा  बाँचे तिम्रो मेरे देउताको,जुनि जुनि नैना रेशम म तिम्रै हुन पाम जुनी जुनी तिमी एउटाको । यो गित हो चर्चित गायक नारायण रायमाझीको । परदेशमा रहेका श्रीमान र घरदेशमा रहेकी श्रीमतीको कथामा आधारित नयाँ गित युटुव मार्फत सार्वजनिक भएको छ ।

रायमाझीको लयमा रहेको निकै मार्मिक “बाँचे तिम्रो मरे देउताको” बोलको उत्त गितमा गायक रायमाझीलाई स्वारमा साथ दिएकी छिन् चर्चित गायिका शान्ती श्री परियारले । उत्त गितमा गायक रायमाझी सहित अर्का चर्चित गायक इन्द्र जिसी र संजिवनीले संयुत्त रुपमा रचना गरेको हुन् । रिमा इन्टरटेनम्यान्ट नेपालको अफिसीयले युटुववाट गितलाइ सार्बजनिक गरिएको छ ।