भारतीय ह्याकरले गरे नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

प्रकाशित मिति:

काठमाडौं । भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०को वेबसाइट ह्याक गरेको छ । ह्याकरले क्यानको साइट ह्याक गरेर भारतीय झण्डा राखेको छ ।

ह्याकरले ‘हामी शान्त छौं, त्यसको मतलब केही गर्न सक्दैनौं भन्ने होइन’ भन्ने सन्देश छाडेको छ । ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोस्ट् गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो । तर फेरि अहिले ह्याकरको पहुँचमा गएको छ ।@radionrn