सांसद मल्लले भने सांसद बिकास कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्च गरौं

१३ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


स्याङजामा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै सांसद भागवत प्रकाश मल्लले सक्रमितलाई उपचारका लागि पोखरा ल्याउन माग गरेका छन् । गण्डकी प्रदेशमा शुरु भएको वजेट अधिवेशनको दोश्रो वैठकको सुन्य समयमा बोल्दै स्याङजाको वालिङमा देखिखएका दुई जना कोभिड १९ सक्रमित लाई तुरुन्तै गण्डकी अस्पतालमा ल्याई उपचार अघि बढाउन आग्रह गरेका हुन । सांसद मल्लले भने सांसद बिकास कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्न पनी आग्रह गरेका छन्

उनले भने–“भारत बाट आई क्वारेन्टिनमा रहेका १० जना मध्ये दुई जनाको पोखरामा जाँच गर्दा पिसिआर पोजिटिभ देखिएको छ, उनीहरुलाई यथासिघ्र गण्डकी अस्पतालमा ल्याएर उपचार गर्न म माग गर्दछु । मल्ल नेपाली काङ्रेसको तर्फबाट स्याङ्जा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।स्याङजामा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै सांसद भागवत प्रकाश मल्लले सक्रमितलाई उपचारका लागि पोखरा ल्याउन माग गरेका छन् ।

गण्डकी प्रदेशमा शुरु भएको वजेट अधिवेशनको दोश्रो वैठकको सुन्य समयमा बोल्दै स्याङजाको वालिङमा देखिखएका दुई जना कोभिड १९ सक्रमित लाई तुरुन्तै गण्डकी अस्पतालमा ल्याई उपचार अघि बढाउन आग्रह गरेका हुन । सांसद मल्लले भने सांसद बिकास कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्न पनी आग्रह गरेका छन्उनले भने–“भारत बाट आई क्वारेन्टिनमा रहेका १० जना मध्ये दुई जनाको पोखरामा जाँच गर्दा पिसिआर पोजिटिभ देखिएको छ, उनीहरुलाई यथासिघ्र गण्डकी अस्पतालमा ल्याएर उपचार गर्न म माग गर्दछु । मल्ल नेपाली काङ्रेसको तर्फबाट स्याङ्जा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया