व्रत बस्नुका के के छन् फाइदा

१४ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी  –  फरक–फरक धर्ममा मानिसहरु आफ्नो धार्मिक मान्यता अनुसार उपवास वा व्रत बस्ने गर्छन् र ईश्वरको आराधना गर्छन् वैज्ञानिक दृष्टिले हेर्दा पनि उपवासलाई स्वास्थ्मा लाभ हुने देखिन्छ । उपवास बस्नु स्वास्थ्यको लागि धेरै लाभकारी हुन्छ । फाइदाहरु निम्न छन् ।प्रतिरक्षा प्रणाली बलियो बनाउन उपवासले शरीरमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुको साथै कोलाइटिस, थकान, कब्जियत र टाउको दुख्ने कम हुन्छ ।शरीरबाट विष तत्व निकाल्न सामानन्यतया दिनभर जस्तो पनि खाना खान्छौ । एक दिन नखादा त्यो खाना शरीरको वोसो उर्जामा परिर्वतन हुन्छ । पानी मात्र पिउदा शरीरको सबै विष बाहिर निकाली दिन्छ ।पाचन तन्त्र बलियोः उपवास बस्नाले सकरात्कम प्रभाव परी हाम्रो पेट र लिवरमा धेरै आराम प्राप्त हुन्छ ।

तौल नियन्त्रणः यदि हप्तामा २ दिन उपवास बस्दा तौल आफै नियन्त्रण हुन्छ ।ब्लड प्रेसर को स्तर नियन्त्रणः डायबेटिज भएका लगभग १० प्रतिशतमा १ व्यक्तिलाई उपवासले लाभ हुन्छ, ब्लड सुगरको स्तर कम गर्न मद्दत गर्छ ।मानसिक अवस्थामा सुधारः उपवासले मानिसको मानसिक स्वास्थ्यमा सकरात्मक असर गर्छ । उपवासपछि ब्लडमा एंडोर्फिनको स्तर धेरै बढ्छ ।आन्द्रा स्वस्थ्य राख्नः उपवासको क्रममा कोहिका ग्लुकोवको साथै वोसो एसिडलाई तोडेर नयाँ कोशिका बन्नमा मद्दत हुन्छ ।डिप्रेशन कमः उपवास मानसिक शान्तीको धेरै विकल्प हुन्छ यसमा तनाव र डिप्रेशनबाट बचाउछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला