आज मात्र १५६ जना कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या १०४२ पुग्यो

१५ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


१५ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस ९कोभिडङ–१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया