विहीबार पर्सामा थप चार जनामा कोरोना संक्रमण पुष्टि

१५ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  पर्सामा विहीबार साँझ थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल बीरगञ्जका डाक्टर उदय नारायण सिंहका अनुसार पर्सामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा सिंहका अनुसार संक्रमितहरु पोखरिया नगरपालिकाका २१, ३७, ३९ र ४२ वर्षका पुरुष रहेका छन् ।khabarhub

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…