बलिको प्रथाको बारेमा पण्डित दिनबन्दुको धारणा

१५ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


पण्डित दिनबन्धु पोखरेलः बली भनेको त्याग हो । बलीले नराम्रा विचार त्याग गरेर सुभावनाको थालनी गर्ने हो । यसलाई नयाँ ढंगबाट बुझेर गर्नुपर्ने भएको छ । प्राणी हिंसा हुनुहुँदैन भन्ने हो । शास्त्रीय मान्यता पनि त्यही हो । देवीको तीन प्रकारका उपासना हुन्छन् । त्योमध्ये सात्विक उपासनाले मात्रै उनलाई प्राप्त गर्न सकिन्छ ।

हिंसा गरेर तामसी भावनाले पूरा गर्ने भने मलाई प्राप्त गर्न सकिन्न भनेर देवीले शास्त्रमा भनेकी छन् । त्यो देवी भागवतको तृतीय खण्डमा पनि उल्लेख गरिएको छ । त्यसैले यसको महत्व असाध्यै सकारात्मक सोचबाट हिंसा र हत्याको अन्त्य गरेर पनि गर्न सकिन्छ । सकारात्मक बाटोलाई परिलक्षित गर्ने गरी दशैंको महत्व रहेको छ ।-अन्तवार्तामा आधारित/reportersnepal

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…
  • प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ
  • ८ वर्षदेखि सिंगो गाउँ नै पहिरोको जोखिममा, भुजुंगेका ८ घरपरिवार…
  • अब तेजाब छ्यापे २० वर्षसम्म कैद, अरू सजाय के-के ?
  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या