रुसमा ३ लाख ७९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

१६ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ७९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।एकै दिन ८ हजार ३७१ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ७९ हजार ५१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार १४२ पुगेको छ ।२ लाख २३ हजार ९१६ जनाको उपचार भइरहेको छ भने १ लाख ५० हजार १९३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।खबरहब बाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला