जनकल्याण साकोसद्धारा कर्मचारीहरुको कोरोना बीमा

प्रकाशित मिति:

जेष्ठ १८ गते ।

नवलपरासी । बर्दघाट नगरपालिका ९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्धारा कर्मचारीहरुको १ लाख रकम बराबरको कोरोना बीमा गरेको छ । संस्थामा कार्यरत १३ जना कर्मचारीहरुको कोरोना बीमा गरीएको संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीले जानकारी दिनुभयो । जनरल इन्स्योरेन्स कम्पनी शाखा कार्यालय, पश्चमि नवलपरासीमार्फत कोरोना बीमा गरएिको हो । कोरोना परीक्षण गर्दा कुनै पनि व्यक्तिको पीसीआर पोजेटभि रिपोर्ट आए बीमा रकम उपलब्ध हुने बीमा कम्पनीका शाखा प्रबन्धक नारायण न्यौपानेले जानकारी दिनुभयो ।

पछल्लिो समय कोरोना संक्रमण बढ्दै गइरहेको समयमा संस्थामा कार्यरत सम्पुणर् कर्मचारीहरु कोरोना बीमा संस्थाले हुदा उच्च मनेवालका साथ काम गरेको साकोसका व्यवस्थापक यमलाल खरेलले बताउनु भयो ।