पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति शाह द्धारा श्रद्धान्जली व्यक्त

२४ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
642 Shares


सार्वजनिक लेखा समीतीका सभापती भरत कुमार शाह द्रारा नेपाली कांग्रेस ओमसोसी गाउपालिका का नेता साबिक पडसरी गाबिस पुर्ब उपाध्यक्ष तथा नेपाली कांग्रेस पुर्ब गाबिस सभापति लाल बहादुर केसि ज्युको असमाहिक निधन प्रती हार्दिकश्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

केसि गा बि स उपाध्यक्ष मा निर्वाचित भइ सच्चा जनप्रतिनिधि परिचित भै रुपन्देही मा कांग्रेस को नाम रोशन गर्न र लोकतान्त्रिक आन्दोलन मा दृढ सन्कल्प गरेर लाग्ने नेता केशी लाई गुमाउन पर्दा आफू दुखी भएको सभापति भरत कुमार शाह ले बताए । केसि प्रती हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै नेपाली कांग्रेस नेता लाल बहादुर केसि को असमाहिक निधनले नेपाली कांग्रेस रुपन्देही लाई नै स्तब्द बनाएको सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाहले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया