आज राधाअष्टमी, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७५ कार्तिक १५ गते

१५ कार्तिक २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
429 Shares


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल कार्तिक महिनाको १५ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक कृष्ण पक्षको अष्टमी तिथि विहान ९।३६ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्लेषा नक्षत्र विहान राति २।१९ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग, तैतिल करण रहेको छ ।

आज काठमाडौँमा सूर्योदय ६।१५ मा छ भने सूर्यास्त बेलुका ५।१८ बजे हुनेछ ।
चन्द्रमा आज कर्कट राशिमा छन् । आज राधा अष्टमी तिथि हो । आज राधाजीको उपासना शुभ रहनेछ ।

halekpal bhata sabhar

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृतक र बिदेसबाट आउने नेपालीबारे – डा रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
  • दुई युवकलाई निर्घात कुटपीट गर्ने ,सशस्त्र प्रहरीलाई कारबाहीको तयारी
  • वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोनाको रिपोर्ट आउनै वाकी
  • भाइरसले भन्दा भय र त्रासले आतंकित
  • बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ…
  • टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो…
  • भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
  • कञ्चनको वारेन्टाइनमा योगाभ्यासको मार्फत आत्मबल बृद्धी गराइदै
  • सामान क्लब द्धारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई सहयोग समाग्री हस्तान्तरण
  • सुस्ताको यात्राका केही कुरा