सत्यवती मा वि हसँराको क्वारेन्टाईनमा स्थानिय द्धारा सहयोग

प्रकाशित मिति:

गुल्मी श्री सत्यवती गा पा ५ हँसरा गुल्मीमा रहेको क्वारेन्टाईनमा बिदेशबाट आएर बसीरहेकाहरुलाई तातोपानी खान को निम्ती ५ ओटा बिधुतिय जग र ५ ओटा थर्मोमीटर यो करेन्टाईन समितीका अध्यक्ष नारायण न्यौपाने लाई स्थानीयले सहयोग गरेको स्थानीय विमलराज ज्ञबालीले जानकारी दीनु भएको छ । मानबियता नै घर्म भन्ने सोचले स्थानियबासी ले सहयोग गरेका हुन ।