कोरोनाका कारण विधायनसभा सदस्यको मृत्यु

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


भारत, २८ जेठ  –  भारतको तामिलनाडु राज्यको विधायनसभा सदस्य जे अन्बझागानको कोरोनाका संक्रमणका कारण मृत्यु भएको छ ।उनको चेन्नईस्थित एक अस्पतालमा ज्यान गएको हो ।

उनलाई भेन्टिलेटर, अक्सिजनलगायत सबै उपाय अपनाउँदा पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।उनी तामिलनाडुको चेपक क्षेत्रबाट डीएमके पार्टीबाट तीनपटक निर्वाचित भएका व्यक्ति हुन् ।sajhapost.com

फेसबुकबाट तपाईको प्रतिक्रिया