रोट्रयाक्ट तिनाउ सिटीमा नयाँ कार्य समिति चयन, अध्यक्षमा अनुप पाण्डे

प्रकाशित मिति:

विष्णु खत्री, । रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीमा नयाँ कार्य समिति चयन गरिएको छ । क्लवका अध्यक्ष दिनेश गैरेकोे अध्यक्षतामा बुधबार बसेको अनलाइन भर्चुअल बैठकले सन् २०२०÷०२१ का लागि अनुप पाण्डेको अध्यक्षतामा कार्य समिति चयन गरिएको क्लवले जनाएको छ ।आइपिपिमा दिनेश गैरे,उपाध्यक्षहरुमा,कृष्ण प्रसाद बस्याल,आशिष सुबेदी, अशोक ज्ञवाली , प्रयाग सापकोटा, सचिवमा मनोरथ अर्याल, कोषाध्यक्षमा प्रकाश खनाल, सहसचिवमा नारायण अर्याल, सह कोषाध्यक्षमा कमल सापकोटा रहनुभएको छ ।

यसैगरी चार वटा एभिन्यु अन्तर्गत क्लव सर्भिस डाइरेक्टरमा रामप्रसाद अर्याल, कम्युनिटी सर्भिस डाइरेक्टरमा राजु प्रसाद भुर्तेल, प्रोफेसनल सर्भिस डाइरेक्टरमा सन्दिप पौडेल र इन्टरनेशनल सर्भिस डाइरेक्टरमा बिपना अधिकारी चयन हुनुभएको छ ।त्यस्तै सर्जेन्ठ एट आम्समा अन्जिता पाण्डे, चेयर फन्ड राइजिङ्मा दिपेश पाण्डे, साप चेयरमा इश्वर भट्टराई, क्लव प्रमोसन अफिसरमा प्रतिश अर्याल, र इडिटरमा रोशन डुम्रलाई चयन गरिएको हो ।त्यस्तै बैठकले सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा पुर्व अध्यक्षद्धय प्रकाश पराजुली, उमानाथ अधिकारी, क्लवका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी, इन्द्र रिसाल, रोटरी प्रेसिडेन्ट प्रेम भुर्तेल रहनुभएको छ ।रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान ९ रोट्रयाक्ट नेपाल ० को जोन ११ मा पर्दछ ।