सुपारी खाने बानी छ ? यो पढ्नुहोस् आजैबाट छोड्नुहुन्छ

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – केही मानिसहरुलाई सुपारी निकै मन पर्ने गर्छ । सुपारीको धार्मिक महत्व पनि छ । यसको सेवनले स्वास्थ्यमा पनि फाइदा नै गर्छ। तर बढी सुपारी खाने गरेमा शरिरलाई असर पनि गर्छ ।धेरैले सुपारी मुखमा च्यापेर हिड्ने गर्छन् । तर धेरै सुपारी सेवन गर्दा स्वास्थ्यलाइ बिस्तारै असर पुर्याउदै लगेको हुन्छ । सुपारीमामधु ,गुट्का,पान आदि पनि बजारमा पाइन्छ ।यसको सेवनले हाम्रो स्वास्थ्यमा विभिन्न खालका खतरानाक रोगहरु उत्पन्न गरिरहेको हुन्छ ।सुपारी खाँदा लाग्छन् यी रोगहरु – क्यान्सर – यदि तपाईको सुपारी खाने बानी छ भने आजै छोड्नुहोस् । यसको धेरै सेवन गरेमा मुखको क्यान्सर पनि हुन सक्छ ।

यसले हाम्रो मुखको नालीमा पनि संक्रमण गर्छ जसको कारण हामीलाई मुखको नलीको पनि क्यान्सर हुने गर्छ ।मुटुरोग – हामिले सुपारी दैनिक सेवन गर्ने गरेमा मोटोपन पनि बढ्छ । यसले मुटुमा विभिन्न खालका समस्याहरु देखा पर्छ। यसको सेवन गरिरहेका हृदयघात पनि हुन सक्छ ।रसायनिक प्रतिक्रिया – सुपारी सेवनले अन्य बेफाइदा पनि गर्छ । अन्य औषधी तथा हर्वलसित मिसिएको अवस्थामा यसले शरीरमा रसायनिक प्रतिक्रिया जनाउँछ र औषधीको प्रभावकारीतामा पनि ह्रास ल्याउने गर्छ ।त्यसैले कहीलेकाही सुपारी खानु राम्रो हो तर यसको बानी पार्नु राम्रो होइन । यसले स्वास्थ्यमा धेरै असर पुर्याउछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…