आज थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ५३३५ पुग्यो

३१ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, जेठ ३१ । नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५३३५ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया