नक्सा र निसान छाप आएको अवसरमा नेपाल बिद्यार्थी संघ ला ग्राण्डी द्वारा दिप प्रज्वलन

३२ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


कास्की – नया नक्सा र निसान छाप आएको अवसरमा नेपाल बिद्यार्थी संघ ला ग्राण्डी द्वारा दिप प्रज्वलन कार्यक्रम भएको छ। कार्यक्रम संयोजक ला ग्राण्डी ईकाईका उप सभापति बिकल पौडेल र सह संयोजक ला ग्राण्डीका बिद्यार्थी नेता संस्कार कोइराला थिए। कार्यक्रम ने बि संघ ला ग्राण्डीका नि बर्तमान सभापति बिनय पौडेल द्वारा संचालन गरे।

उक्त्त कार्यक्रमम नेबि संघ कास्कीका निबर्तमान सभापति पर्सुराम बस्नेत,बर्तमान सभापति मनोज रानाभाट साथ साथै कास्की जिल्लाका नेबि संघ,तरुण दल तथा नेपाली कांग्रेसका अग्रज युवा नेता एबम ला ग्राण्डीका बिद्यार्थी नेताहरुको उपस्तिथि थियो।कार्यक्रम संचालक बिनय पौडेल अनुसार नेपाल सरकारको धेरै निर्णयमा हामी बिरोध गरे पनि यो कार्यको पुर्ण समर्थन गर्ने प्रतिबद्धता जनाएको छन भने कार्यक्रम सह-संचालक संस्कार कोइराला अनुसार अहिलेको दोस्रो संसोधन राष्ट्रियताको पक्षमा भएको कारण समर्थन गरे पनि भविस्यमा सरकारले देश र जनताको पक्षमा नभए सरकारको बिरोध पनि गर्ने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण