आज थप ४२५ जनामा कोरोना संक्रमण भएसंगै संक्रमितको संख्या ५७६० पुग्यो

प्रकाशित मिति:

काठमाडौं । आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।