आरडीटी पोजिटिभ आएका पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु

३२ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल  — गुल्मीका ४२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । गुल्मी, धुर्कोट ४ का उनको आइतबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा सुदर्शन थापाले बताए । शनिबार आइसोलेसन अस्पताल लैजानका लागि ल्याइएको थियोु, उनले भने, खोकी, श्वास फोर्न समस्या भएर ल्याइएको थियो ।

प्रादेशिक अस्पतालमै राखेर उपचार गरिएकामा आइतबार दिउँसो ३ बजेतिर मृत्यु भएको थापाले बताए । उनी भारतबाट ८ दिनअघि आएर स्थानीय क्‍वारेन्टाइनमा बसेका थिए । आरडीटी पोजिटिभ आएका उनको पीसीआर परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको डा थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।
  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण