दोलखाको लामाबगरमा ४।१ म्याग्निच्युटको भूकम्प
२ असार २०७७, मंगलवार ० बिचार / प्रतिक्रिया

काठमाडौं/ दोलखाको लामाबगर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार बिहान ९ः५३ बजे ४।१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ ।खबरहब बाट
फेसबुकबाट तपाईको प्रतिक्रिया