लोक दोहोरी प्रतिष्ठान प्रदेश ५ द्वारा समस्यामा परेका कलाकारलाई राहत वितरण

३ असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल । रास्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल ५ न प्रदेश ले बुटवल मा अति आवश्यक परेका दर्जन भन्दा बढी कलाकारलाई राहत बितरण गरेको छ।एक महिना पहिले पहिलो चरणको राहत बितरण गरेको प्रतिष्ठान प्रदेश न ५ ले यो दोस्रो चरणको राहत बितरण गरेको छ।

प्रतिष्ठानसँगआबद्ध कलाकारहरु प्रचण्ड जिसि ,डिल्ली नारायण पाण्डे , देबकला बस्नेत , योगराज पोख्रेल, बिक्रम राना,दुर्गा नेपाल , दिपक कार्की , पैचो पसल बुटवल लगायत विभिन्न कलाकारहरु सङ्गै सघ सस्था को सहयोग मा ती कलाकार हरुलाइ राहत बितरण गरियको हो ।

राहत बितरण मा सस्थाका अध्यक्ष डिल्लिनारायण पाण्डे , केन्द्रिय सचिब प्रचण्ड जिसि , प्रदेश वरिष्ठ उपाध्यक्ष नारायण थापा , प्रथम उपाध्यक्ष दिपु मगर, रुपन्देही जिल्ला अध्यक्ष दिपक कार्की, प्रदेश सद्स्य दुर्गा नेपाल लगायतका कलाकारहरुले घर घरै गएर राहत बितरण गरेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चीनद्धारा नेपाल लगायत पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँग कोभिड–१९ का…
  • प्राज्ञिक विद्यार्थी परिषद, नेपाल द्धारा कक्षा ११ को पाठ्यक्रमको अन्योल…
  • न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान
  • आज २०७७ पुस २५ गते शनिबार
  • सुर्य गंगा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औँ…
  • पूर्व प्रधानन्यायाधीशहरुले भने– प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने संवैधानिक अधिकार छैन
  • निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेका युवालाई रिहा गर्न देउवाको…
  • उल्टो हिंडेर संसद विघटनको विरोध
  • गुल्मी र पाल्पाका शिक्षकहरुका लागि १० दिने टिपिडी तालिम पाल्पामा…
  • ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल स्मार्टमा ‘क्यास ब्याक’ योजना