दिल्लीका स्वास्थ्य मन्त्री जैनलाई कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति:

काठमाडौं/ भारतको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई कोरोना भाइरस संक्रमण भएको छ।बुधबार दोस्रो पटक गरिएको परीक्षणमा जैनलाई कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

संक्रमण पुष्टि भएसँगै जैन अस्पताल भर्ना भएका छन् । उनलाई राजिव गान्धी अस्पतालमा भर्ना गरिएको बताइएको छ ।खबरहब बाट