प्रधानमन्त्रीले भने कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छैन

४ असार २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको कारण नेपालमा २० जनाको मृत्यु नभएको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा उनले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढीमा ३ रहेको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भएको जनाएको छ।

कतिपयलाई यथार्थ भन्दा रुचिकर मान्नुभएको छैन २० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको। उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ। कोरोना संक्रिमित व्यक्तिको जुनसुकै कारण मृत्यु भएमा विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण कोरोनाकै कारण भएको मान्नुपर्ने प्रधानमन्त्तीेका भनाई थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।
  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण