क्यान्सरवाट पिडीत ७४ वर्षका वृद्धले पनि जिते कोरोना
५ असार २०७७, शुक्रबार ० बिचार / प्रतिक्रिया

५ असार, चितवन । चितवनमा फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् ।
भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा। प्रमोद पौडेलले ७४ बर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुशीको खबर भएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया