विदेशमा केही समयदेखी अड्किएका २३ नेपालीको शव नेपाल ल्याइयो

प्रकाशित मिति:

काठमाडौं, असार ५ । ६ महिनादेखि विभिन्न कारणले विदेशमा अड्किएका २३ नेपालीको शव नेपाल ल्याइएको छ।

उनीहरुको शव शुक्रबार काठमाडौं ल्याइएको हो। कतारबाट २०, दुबईबाट एक र कुवेतबाट दुई शब ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शव ल्याएर आएको विमान अवतरण गरेको जनाएको छ। ल्याइएका शव आफन्तको जिम्मा लगाइएको छ।