दक्षिण कोरियामा फेरि संक्रमणको खतरा बढ्यो
५ असार २०७७, शुक्रबार ० बिचार / प्रतिक्रिया

Health workers prepare to conduct a COVID-19 test for residents at Kampung Baru, a traditional Malay village in Kuala Lumpur, Malaysia, Wednesday, April 15, 2020. The Malaysian government issued a restricted movement order to the public till April 28, to help curb the spread of the new coronavirus. (AP Photo/Vincent Thian)
एजेन्सी ।
कोरोना भाइरसमाथि जित हासिल गरिरहेको मानिएको दक्षिण कोरियामा फेरि संक्रमण बढ्न थालेको छ । शुक्रबार दक्षिण कोरियामा ४९ जना नयाँ संक्रमित फेला परेका छन् ।
यसका साथै दक्षिण कोरियामा संक्रमितको संख्या १२ हजार ३ सय ६ पुगेको छ । राजधानी सोल तथा आसपासका क्षेत्रमा संक्रमण धेरै पाइएको छ ।
दक्षिण कोरियाका स्वास्थ्यमन्त्रीले संक्रमण फेरि बढ्न नदिनका लागि सामाजिक दूरी कायम गर्न कडा चेतावनी जारी गरेका छन् ।
@mayadevionline
फेसबुकबाट तपाईको प्रतिक्रिया