दक्षिण कोरियामा फेरि संक्रमणको खतरा बढ्यो

५ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया

Health workers prepare to conduct a COVID-19 test for residents at Kampung Baru, a traditional Malay village in Kuala Lumpur, Malaysia, Wednesday, April 15, 2020. The Malaysian government issued a restricted movement order to the public till April 28, to help curb the spread of the new coronavirus. (AP Photo/Vincent Thian)

एजेन्सी ।
कोरोना भाइरसमाथि जित हासिल गरिरहेको मानिएको दक्षिण कोरियामा फेरि संक्रमण बढ्न थालेको छ । शुक्रबार दक्षिण कोरियामा ४९ जना नयाँ संक्रमित फेला परेका छन् ।
यसका साथै दक्षिण कोरियामा संक्रमितको संख्या १२ हजार ३ सय ६ पुगेको छ । राजधानी सोल तथा आसपासका क्षेत्रमा संक्रमण धेरै पाइएको छ ।
दक्षिण कोरियाका स्वास्थ्यमन्त्रीले संक्रमण फेरि बढ्न नदिनका लागि सामाजिक दूरी कायम गर्न कडा चेतावनी जारी गरेका छन् ।

@mayadevionline

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • स्कुटर जलाएको आरोपमा स्याङजावाट एक जना पक्राउ
  • सर्वोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसले बोल्नु गलत : कांग्रेस नेता…
  • कञ्चन जेसिजद्वारा कञ्चनका पत्रकार जगिलाल थापा सम्मानित
  • ६ नं वडामा खेलकुद प्रतियोगीता
  • संस्थापक अध्यक्ष अवार्ड–२०२० बाट पत्रकार गुप्ता सम्मानित
  • देश कसरी जोगाउने भन्नेमा चिन्तित छु : पुर्वराजा शाह
  • ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी
  • ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको खोजी गरिदिन परिवारको अनुरोध
  • राष्ट्रपति भण्डारीद्धारा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना…
  • ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने डेमोक्र्याटहरूको तयारी