बुटवलबाट हास्य टेलिचलचित्र “हैरान छ”  निर्माण हुने

५ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


सुदिप गौतम/ बुटवल- मोफसलको राजधानी बुटवल बाट हास्य टेलिचलचित्र “हैरान छ ” निर्माण हुने भएको छ ।हास्य टेलिचलचित्र मार्फत समाजमा रहेका बिकृतिहरुलाई कथाको माध्यमबाट दर्शकहरुलाई संदेश संगै मनोरन्जन दिने निर्देशक मोहन पाण्डेले बताए ।

स्टार प्लस नेपालको आधिकारिक युट्युब च्यानल मार्फत रिलिज गरिने उक्त टेलीचलचित्र स्थानीय टेलिभिजन बाट पनि प्रशारण हुने निर्देशक पाण्डेले बताए ।उक्त हास्य सिरियलमा सुदिप गौतमको कथा रहनेछ भने छायांकन तथा सम्पादन दिपेन्द्र न्यौपानेको रहेको छ ।उक्त टेलिचाचित्रमा रिया पाण्डेय ,सबिना पौडेल सम्झना गौतम ,मोहन पाण्डे,लगायतका कलाकारहरुको अभिनय रहने छ ।उक्त टेलिचलचित्रको लागि कलाकारहरु आवश्यक रहेकोले ९८१७४६५७७२ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।
  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण