उपत्यकाका सम्पदा खतराको सूचीमा पर्नबाट जोगिए

काठमाडौँ - उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सूचीकृत सम्पदाको पुनःनिर्माण आगामी सन् २०२२ सम्ममा सम्पन्न गरिसक्ने सर्तमा ती सम्पदा खतराको सूचीबाट टरेको छ । राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सम्पदाको पुनःनिर्माणमा बेवास्ता जनाएको भन्दै खतराको सूचीमा सूचीकृत गर्ने

२ श्रावण २०७६, बिहीबार विस्तृतमा »

गौशालाको ३ सय ७० रोपनी जग्गा गायब

काठमाडौं - गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए । अहिले मन्दिर परिसरले

२ श्रावण २०७६, बिहीबार विस्तृतमा »

बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी, तीन जनालाई सर्पले टोक्यो

राजबिराज- रोकिएपछि बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । सर्पदंशको डरत्रासले भयवित भएको छ । बाढीमा सर्प बस्ने प्वालहरु बन्द भएपछि मानवबस्तीमा छिर्न थालेपछि बाढीपीडितहरु त्रसित भएका छन् । पछिल्लो पटक बाढी प्रभावित क्षेत्रमा एकैदिन तीन जना बाढीपीडितलाई सर्पले

१ श्रावण २०७६, बुधबार विस्तृतमा »

७२ स्थानीय तहले बजेट ल्याउन सकेनन्

काठमाडौं - असार महिना सकिन लाग्दा पनि अझै देशभरका ७२ स्थानीय तहले बजेट ल्याउन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल राईका अनुसार ५५ गाउँपालिका र २३ नगरपालिकाले बजेट सार्वजनिक गरेको छैन । अन्तर–सरकार वित्त व्यवस्थापन

३१ असार २०७६, मंगलवार विस्तृतमा »

अरु वर्षको असार २९ जस्तो खुशी हुन सकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं

२९ असार २०७६, आईतवार विस्तृतमा »

बिहार जलमग्न भएपछि कोशी ब्यारेजको ढोका गरियो बन्द

सुनसरी - भारतको बिहार जलमग्न भएपछि कोशी ब्यारेजको ५१ बर्षपछि पहिलोपटक सबै ढोका खोलिएको केही घण्टामा फेरि बन्द गरिएको छ । बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिएसँगै कोशी ब्यारेजका ढोका बन्द गरिएको बताइएको छ । सप्तकोशीमा लगातारको

२९ असार २०७६, आईतवार विस्तृतमा »

प्रहरी इन्काउन्टरमा मारिएका भनिएका कुमार पौडेलको परिवारले गर्यो यस्तो दाबी

काठमाडौं – दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको उमा षड्यन्त्रपूर्वक हत्या

२७ असार २०७६, शुक्रबार विस्तृतमा »

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोट प्रकृया रोक्न डा. गोविन्द केसीको आग्रह

                                                 नसच्याए कडा आन्दोलनमा जान्छु ! काठमाडौँ – डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि

२७ असार २०७६, शुक्रबार विस्तृतमा »

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

नवलपरासी-पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।गए राति ना६ख ५२०७ नंको ट्रकमा लु२२प २८९९ नंको मोटरसाइकल ठोक्किँदा पाल्पा तिनाउ गाउँपालिका–१ बस्ने २७ वर्षीय भीमराजबहादुर छहरीमगरको मृत्यु भएको हो । सशस्त्र प्रहरी बल

२५ असार २०७६, बुधबार विस्तृतमा »

नेपाल एसीसी यू-१९ इस्टर्न रिजन च्याम्पियन !

काठमाडौं  – नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा

२४ असार २०७६, मंगलवार विस्तृतमा »