हिरासतमा रहेका महरालाई २८ गते अदालतमा पेश गरिने

देशभर उमंगका साथ दसैं मनाइरहँदा महाअष्टमी साँझ कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगे ।  त्यसो त विभिन्न कसुरमा दैनिक रुपमा थुप्रै आरोपित पक्राउ पर्छन् र प्रहरी हिरासतमा पुर्याइन्छन् । तर, महराको चर्चा भने बढी हुन पुग्यो । कारण– महरा निवर्तमान

२२ आश्विन २०७६, बुधबार विस्तृतमा »

सार्बजनिक भयो डरलाग्दो तथ्याङ्क ,लागूऔषध धन्दामा विदेशी तीन वर्षमा ४२६ जना पक्राउ

काठमाडौँ -मुलुकमा पछिल्लो समय एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा पनि विदेशीहरू उल्लेख्य रूपमा संलग्न हुने गरेको पाइएको छ ।नेपाल प्रहरीको पछिल्ला तीन वर्षे तथ्यांकले नेपालमा विदेशी लागूऔषध कारोबारीको सक्रियतासँगै कारोबार बढेको देखाएको हो

६ आश्विन २०७६, सोमबार विस्तृतमा »

कम्युनिष्ट सरकारले एकदलीय शासन लाद्न खोजेको आरोप

सुनसरी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले एकदलीय शासन व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन्। नेपाली कांग्रेस धरान उपमहानगर समितिको दोस्रो नगर सभालाई बुधबार धरानको भानुचोकमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले जनताले लामो समयसम्म आन्दोलन गरेर ल्याएको परिवर्तन कम्युनिष्ट

२५ भाद्र २०७६, बुधबार विस्तृतमा »

नेविसंघ नेताहरुले मागे विश्वप्रकाश र गगन थापाको राजीनामा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यसतर्फ पार्टी नेतृत्वको ध्यानाकार्षण गराएका हुन् ।

२४ भाद्र २०७६, मंगलवार विस्तृतमा »

एक रुपैयाँमा ३ दाना स्याउ, बिक्री नभएपछि कुँडो बनाएर बस्तुलाई खुवाउँदै

बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो ।बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्

२२ भाद्र २०७६, आईतवार विस्तृतमा »

अत्यधिक मदिरा सेवन गरी श्रीमतीको हत्या

रुकुम - खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक मदिरा सेवन गरी सोमबार

१७ भाद्र २०७६, मंगलवार विस्तृतमा »

चट्याङ लागेर भेडा मरे

जाजरकोट- चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिवारको हावाहुरीसँगै लागेको चट्याङका कारण २५२ भेडा मरेका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन्। यहाँका किसानको आम्दानीको प्रमुख

१६ भाद्र २०७६, सोमबार विस्तृतमा »

अनाधिकृत रूपमा ‘एटिएम’बाट पैसा निकाल्दै गर्दा ५ चिनीया पक्राउ

काठमाडौं - नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज

१५ भाद्र २०७६, आईतवार विस्तृतमा »

किन आक्रोशित बने फ्रान्सका राष्ट्रपतिसँग ब्राजिलका राष्ट्रपति

एजेन्सी - फ्रान्सका राष्ट्रपति एमानुएल माक्रो ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारूविरुद्ध आक्रोशित बनेका छन् । आफ्नी श्रीमतीबारे गरिएको अशिष्ट टिप्पणीलाई अनुमोदन गरेको भन्दै राष्ट्रपति माक्रो राष्ट्रपति बोल्सोनारूविरुद्ध आक्रोशित बनेका हुन् । राष्ट्रपति बोल्सोनाका एक समर्थकले माक्रोकी श्रीमती ब्रिगिटबारे एउटा फेसबुक पोस्ट

१० भाद्र २०७६, मंगलवार विस्तृतमा »

चट्याङ लागेर ओखलढुंगामा एक बृद्धाको ज्यान गयो

ओखलढुंगा- ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर एक बृद्धाको ज्यान गएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भीरगाउँका ६८ वर्षीया कृष्णमाया मगरको चट्याङ लागेर ज्यान गएको हो । घर नजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासि चट्याङ लागेको स्थानीयले

१० भाद्र २०७६, मंगलवार विस्तृतमा »