प्रहरी इन्काउन्टरमा मारिएका भनिएका कुमार पौडेलको परिवारले गर्यो यस्तो दाबी

काठमाडौं – दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको उमा षड्यन्त्रपूर्वक हत्या

२७ असार २०७६, शुक्रबार विस्तृतमा »

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोट प्रकृया रोक्न डा. गोविन्द केसीको आग्रह

                                                 नसच्याए कडा आन्दोलनमा जान्छु ! काठमाडौँ – डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि

२७ असार २०७६, शुक्रबार विस्तृतमा »

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

नवलपरासी-पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।गए राति ना६ख ५२०७ नंको ट्रकमा लु२२प २८९९ नंको मोटरसाइकल ठोक्किँदा पाल्पा तिनाउ गाउँपालिका–१ बस्ने २७ वर्षीय भीमराजबहादुर छहरीमगरको मृत्यु भएको हो । सशस्त्र प्रहरी बल

२५ असार २०७६, बुधबार विस्तृतमा »

नेपाल एसीसी यू-१९ इस्टर्न रिजन च्याम्पियन !

काठमाडौं  – नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा

२४ असार २०७६, मंगलवार विस्तृतमा »

पुष्पा भुषाल भन्छिन – ‘मन्द विष खुवाएर सरकारले जनसंख्या घटाउन लाग्यो’

काठमाडौं - नेपाली कांग्रेसकी नेतृ पुष्पा भुषालले मन्द गतिमा विष खुवाएर सरकार जनसंख्या घटनाउनतिर लागेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक भुषालले तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्राउन दिने सरकारको निर्णयतर्फ लक्षित गर्दै ३ करोड

२४ असार २०७६, मंगलवार विस्तृतमा »

विषादी परीक्षण प्रकरणमा मन्त्रीले स्वीकारे गल्ती

काठमाडौँ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषाधि परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको पनि बताएका

२३ असार २०७६, सोमबार विस्तृतमा »

ओली प्रचण्ड छलफल : राजनीतिक दस्तावेजमा भयो सहमति

काठमाडौं - पार्टी एकीकरण भएको १३ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक दस्तावेजमा सहमति जुटेको छ । पार्टीको विधान र नियमावलीलगायतका दस्तावेज प्रकाशित भएर कार्यन्वयनमा गइसके पनि विवादकै कारण राजनीतिक प्रतिवेदन छापिएको छैन । जनताको बहुदलीय जनवाद तथा जनयुद्ध

२२ असार २०७६, आईतवार विस्तृतमा »

यस्तो रहेछ बीमा रकमको लोभमा छोरी मार्ने निर्दयी बाबुको नालीबेली, अभिकर्ताले नै सिकाएका थिए यस्तो गलत

काठमाडौं - जोखिम न्यूनीकरणका लागि गरिने बीमाभित्रका विकृत रुपहरु एक-एक गरी बाहिर आउन थालेका छन् । भविष्यमा भइपरी आउने घटनाको जोखिमको न्यूनीकरणका लागि गरिने बीमाका कतिपय गलत नीति र बीमित र तिनका अभिभावकको गलत नियतका कारण नसुन्नुपर्ने घटनाको साक्षी हुनुपरेको

२२ असार २०७६, आईतवार विस्तृतमा »

सटुकाको बाटोमा ठुला ठुला भ्वाङ , सरकारको वेवास्ता गरेको गुनासो

स्याङ्जा । निर्माणाधिन पुलभन्दा माथि बाट पहिरो खसेर माथिको बाटोमा ठुला ठुला भ्वाङ परेपछी स्याङ्जा सटुकाका स्थानियबासी समस्यामा परेका छन । कालीगण्डकी गाउपालिका वडा न ३ सटुका देखि पाल्पा जाने मोटरबाटो अन्तर्गत निर्माणाधीन नयाँ मोटरपुल स्याङ्जा पट्टी भन्दा लगभग २००

२२ असार २०७६, आईतवार विस्तृतमा »

भोटेकोशीले बगाउदा २ जना बेपत्ता

सिन्धुपाल्चोक -शनिबार राति आएको वर्षापछि भोटेकाशीमा आएको बाढिले २ जना बगाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत २ जना बाढिले बगाएर बेपत्ता भएका हुन् ।बाढिका कारण अर्का १ घाइते भएका छन्। शनिबार रातिको अविरल बर्षापछि भोटेकोशी

२२ असार २०७६, आईतवार विस्तृतमा »