स्कुटर दुर्घटनामा दुई भारतीय महिलाको मृत्यु

कञ्चनपुर - कञ्चनपुरको बेलौरी नगरपालिका १० मा शुक्रबार साँझ स्कुटी दुर्घटनामा परी दुई जना भारतीय महिलाको मृत्यु भएको छ। बेलौरीको शिवनगरमा रहेका माइती भेटन आएका भारतको उत्तर प्रदेशको पिलिभित जिल्ला कम्पोजनरका २५ वर्षीया मनिषा हमाल र २३ वर्षीय पलविन्दर चौधरीको

२१ असार २०७६, शनिबार विस्तृतमा »

अमेरिकामा पुनः शक्तिशाली भूकम्प

एजेन्सी -अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ ।क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर ७ दशमलव १ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्म विभागले जनाएको छ । पछिल्लो दुई दशक यताकै शक्तिशाली कम्पन रहेको विभागले उल्लेख गरेको छ

२१ असार २०७६, शनिबार विस्तृतमा »

बुटवल सडक विस्तार अभियान : मुद्दाको अझै टुङ्गो लागेन

बुटवल - अदालतमा मुद्दाको सुनुवाइ पटकपटक सरेपछि बुटवल सडक विस्तारको काममा अन्योल भएको छ । कहिले मुद्दाको सुनुवाइ स्थगित हुने र कहिले सर्ने भएपछि सडक विस्तार मुद्दाको टुङ्गो लाग्न सकेको छैन । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क हुँदै चिडियाखोलासम्मका सडक सीमाभित्रका

२० असार २०७६, शुक्रबार विस्तृतमा »

अमेरिकामा गयो २ दशक यताकै शक्तिशाली भुकम्प

एजेन्सी -अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा बलियो भूकम्प गएको छ । भुकम्पका कारण विभिन्न क्षति र आगलागी भएको छ ।लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट शहर केन्द्रविन्दुमा केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । अमेरिकी

२० असार २०७६, शुक्रबार विस्तृतमा »

योगेश भट्टराईको कडा अभिव्यक्तीः दीपक मनाङ्गेलाई कमरेड भन्न सकिन्न

काठमाडौं - आपराधिक पृष्ठभूमिका राजीप गुरुङ अर्थात् दीपक मनाङे नेकपा प्रवेश गरेपछि पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् । मनाङे आज पोखरामा आयोजित एक कार्यक्रममा नेकपा प्रवेश गरेपछि भट्टाराईले यस्तो बताएका हुन् । उनले समाजिक संजाल ट्वीटरमा

१९ असार २०७६, बिहीबार विस्तृतमा »

स्याङ्जामा म्याद नाघेका औषधि फेला

स्याङ्जा-कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत भटिएको गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालले बताउनुभयो ।

१९ असार २०७६, बिहीबार विस्तृतमा »

नेपाली काग्रेसको आगामी महाधिवेशन अघि तल्लो तहको दुई पटक अधिवेशन हुने

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसको आगामी महाधिवेशन अघि तल्लो तहको दुई पटक अधिवेशन हुने भएको छ । संघीय संरचना अनुसार विधान संशोधन गरेको काग्रेसले अहिले तल्लो तहकोसंरचना निर्माणमा जुटेको छ । अहिले अधिवेशन मार्फत निर्माण हुने टोल तह

१८ असार २०७६, बुधबार विस्तृतमा »

मन्त्री मण्डल हेरफेर हुन सक्ने सम्भावना छैन : मन्त्री खनाल

सबलपोस्ट / बुटवल - कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने सम्भावना नभएको बताएका छन् । प्रधानमन्त्रीले चाहे जतिबेला पनि मन्त्री मण्डल हेरफेर हुन सक्ने भए पनि हाल यो सम्भावना नरहेको उनको भनाइ छ । रिपोर्टर्स क्लबले

१७ असार २०७६, मंगलवार विस्तृतमा »

निर्वाचनमा मतपत्र च्यात्ने दुईजनालाई एकएक लाख जरिवाना

चितवन -भरतपुर महानगरपालिकाको स्थानीय तह निर्वाचनमा मतपत्र च्यत्ने दुई जनालाई एकएक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।सोमबार चितवन जिल्ला अदालतले तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपानलाई एकरएक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

१७ असार २०७६, मंगलवार विस्तृतमा »

रूपन्देहीमा पूर्वाधार विकासलाई प्राथमिकता

यमलाल भुसाल/बुटवल  - रुपन्देही जिल्लामा रहेका १६ वटा स्थानीय तहमध्ये ६ वटा नगरपालिका रहेका छन्। बुटवल उपमहानगरपालिका र ५ वटा नगरपालिका रहेकामा लुम्बिनी सांस्कृतिक नगरपालिकाबाहेकका स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन्। बुटवल उपमहानगरपालिकासहित पाँचवटा नगरपालिकाले

१६ असार २०७६, सोमबार विस्तृतमा »