अमनलालले लगाए कुलमानलाई ९ अर्ब भ्रष्टाचार गरेको आरोप

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको पनि स्पष्ट पारे । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा […]

read more

कामीरिता शेर्पा २४ औं पटक सर्वोच्च शिखरमा

कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्

read more

महानगरमा गोली चल्र्यो : पेशेवर लुटेरा पक्राउ

काठमाडौं

read more

फेरी अर्को दु:खद घटना : बैतडीको नानीगाडमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ३ घाइते !

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सोही दुर्घनामा अन्य ३ जना घाइते भएका छन्। देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका-११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका-१० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट, […]

read more

नेता सुध्रिए पार्टीमा जागरण आउँछ – डा शेखर

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसका नेता सुध्रिए पार्टीमा स्वतः जागरण आउने बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले जागरण अभियानको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले जागरण अभियानका दौरान नेताले गुटबन्दी नगर्ने प्रण लिनुपर्ने बताए । ‘माथि नेताहरु गुट आधारमा लडिरहने, आफ्नो स्वार्थका लागि दौडिरहने हो भने कार्यकर्ता मात्रै गतिलो […]

read more

जसले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा

‘एक छिन त झण्डा नदेखाउँकी भन्ने पनि लागेको थियो तर भित्र्रै बाट साहस जुट्यो र मेरो मनले भन्यो , केटा मौका यही देखा अहिले नसके कहिल्यै सक्दैनस् ।’ उनी थप्छन् ‘अत्याचार र काण्डै काण्डमा फसेको सरकार देखी बाक्क लागेकै कारण मैले यस्तो गर्न बाध्य भएको हुँ ।

read more

लुम्बिनी नयाँ ग्राममा प्रधानमन्त्रीले रोपे आँपको बिरुवा

बुटवल – लुम्बिनी भ्रमण वर्ष एवं २५ सय ६३ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी नयाँ ग्राममा बृक्षारोपण गरेका छन् । प्रधानमन्त्री ओलीले आँपको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका हुन् । लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैत्री बनाउने गुरुयोजना अनुसार लुम्बिनी नयाँ ग्राममा विभिन्न जातका २६ सय ४६ वटा विरुवा रोपिँदैछ ।

read more

विवाद समाधानको लागि मेलमिलाप महत्वपूर्ण हुने सरोकारवालाको भनाइ

विवाद समाधानको लागि र व्यवहारमै न्याय पाउनको लागि मेलमिलाप महत्वपूर्ण हुने न्याय क्षेत्रका सरोकारवालाहरुले औंल्याएका छन् ।शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासद्वारा आयोजित मेलमिलापसम्बन्धी एक दिवसीय कार्यक्रममा बोल्दै न्यायाधीश, कानून व्यवसायी, मेलमिलापकर्ता, स्थानीय न्यायिक समितिका सदस्य, अदालतका कर्मचारी, नागरिक समाजका प्रतिनिधि लगायतले यस्तो धारणा राखेका हुन् ।सो अवसरमा बोल्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य […]

read more

नेपाल–भारत सीमा आज रातिबाट बन्द

नवलपरासी-  भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ । भारतको महाराजगञ्ज जिल्लामा लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । जिल्लाको सीमावर्ती नाका ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा र […]

read more

नेकपाले जनवर्गीय संगठनको नेतृत्व टुंग्यायो

सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको हो

read more
Pages 1 of 33
  सुचना विभाग दर्ता नं ६९० ०७४/७५   |   सर्बाधिकार सुरक्षित २०७५     |     बिज्ञापनको लागि    |    Privacy Policies    |    Terms & Conditions Developed by Butwal Web
सर्बाधिकार सुरक्षित २०७५ |  बिज्ञापनको लागि | Privacy PoliciesTerms & Conditions
Developed by Butwal Web