ताजा समाचार

लु.साँस्कृतिकको कदम : पर्यटकले सजिलै गन्तव्य भेटाउन राखियो संकेत न.

सुरेश परियार,असोज २२ गते- पर्यटक भित्राउन लुम्बिनी साँस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ । पर्यटन प्रवर्धन गर्ने हेतुले नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानको नेतृत्वले बाह्रय

Monday, October 09, 2023

इजरायलमा रहेका आफ्न ११९ विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न रामपुर कृषि विश्वविद्यालयको अनुरोध

चितवन, असोज - रामपुर कृषि विश्वविद्यालयले इजरायलमा रहेमा विद्यार्थी हालसम्म सकुशल रहेको जानकारी दिँदै उनीहरूलाई थप सुरक्षित ठाउँमा सार्नका लागि पहल गर्न सरकारसँग अनुरोध गरेको

Monday, October 09, 2023

गैरआवासीय अभियानमा श्रमिकका मुद्दालाई पहिलो प्राथमिकता दिन्छु : अध्यक्ष प्रत्यासी शर्मा

काठमाडौं, असोज - गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार ९आरके० शर्माले श्रमिकका मुद्दालाई आफूले पहिलो प्राथमिकता दिएर अगाडि बढेको बताएका छन्एनसीसी कुवेतले आयोजना गरेको

Monday, October 09, 2023

लहान बजारमा सडक पेटीमा अब्यवस्तित तरिकाले राखिएको पसल खाली गर्दै

बर्शौ बर्ष देखि अब्यवस्तित रहेको लहान बजारलाई सफा र सुन्दर नगर बनाउन लहान नगरपालिकाको उप(प्रमुख राम चलितर महतोले अभियान सुरु गरेका छन्। पुर्व पश्चिम् राजमार्ग्

Monday, October 09, 2023

चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ : मुख्यसचिव डा अर्याल

काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा। वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा

Monday, October 09, 2023

उद्योग व्यापार संगठन रुपन्देहीले तय ग¥यो वार्षिक कार्ययोजना

भैरहवा, २१ असोज ।चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आफ्नो वार्षिक कार्ययोजना तय गर्नुका साथै पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ ।

Sunday, October 08, 2023

गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड

काठमाडौँ । दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०ु मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन ।  तामाङ सेलो गीत सगुन

Sunday, October 08, 2023

कपडा पसलमा आगालागी हुँदा लार्खौ क्षती

स्याङ्जा । स्याङ्जाको वालिङ ६ मिर्दी स्थित एक कपडा पसलमा आगालागी हुँदा लार्खौ बराबरको क्षती भएको छ । विद्युत् सर्ट भएर आलमदेवी कपडा पसलमा आगालागी

Sunday, October 08, 2023

सस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ – मुख्य मन्त्री चौधरी

सस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ - मुख्य मन्त्री चौधरी प्रकाश न्यौपाने असोज २० गते नवलपरासी । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली

Saturday, October 07, 2023

ट्राफिक तथा दुव्र्यसनविरुद्ध प्रशिक्षण तथा गायन प्रतियोगिता सम्पन्न

असोज – १९, तिलोत्तमा ।पुरुषोत्तम पाण्डेय-तिलोत्तमा १४, रेहरामा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा शुक्रबार ट्राफिक तथा दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण तथा अन्तर सदनात्मक गायन प्रतियोगिता सम्पन्न

Friday, October 06, 2023
सुनको मूल्य बढ्यो
६ घण्टा अघि
© Sabal Post. 2023 All rights reserved. | Technology Partner: LgmNepal