सुन्दर खुम्बु !!!

प्रकृतिको अनुपम बरदानको रुपमा पाएका प्रकृतिका सृजना हाम्रो देशको गहनाको रुपमा मात्र हैन , पर्यटन मार्फत राम्रो आयस्रोतको संभावना भएका क्षेत्रहरु पनि हुन् । बिशेष गरि हिमाली भेकहरुको यात्रा कठिन भए पनि कम रोमाञ्चक भने छैन । सगरमाथा आधार शिबिरको गन्तब्यमा पर्ने खुम्बु ट्रेकको गोक्यो ताल वरपर पत्रकार बिक्रम श्रेष्ठले लिएका १४ तस्बिर :

read more

१४औं पटक सगरमाथातर्फ लागे फुर्वा

काठमाडौँ – विविल राईज फाउण्डेसनले ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ मेरो ठाउँ’ संचालन गरीरहेको छ ।यसै सन्दर्भमा मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने प्रयास अनुरुप किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले आफ्नो आरोहणको १४ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा जानेक्रममा ‘मेरो गाउँ मेरो ठाउँ’ अंकित झण्डा फहराउने प्रतिबद्धता अनुरुप आज […]

read more

एनएमबि बैंकको सम्पदा जोगाऔं अभियान सम्पन्न

हरिश ढकाल,बुटवल बिश्व सम्पदा दिवशको अवसर पारेर एन.एम.बि बैंक लिमिटेडले सात वटै प्रदेशमा आठौं सम्पदा जोगाऔं अभियान सम्पन्न गरेको छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं साँस्कृतिक क्षेत्रको संरक्षण र प्रबद्र्धन टेवा पुराउने उद्देश्य सहित एनएमबि बैंकले बिगतदेखि सम्पदा यात्रा कार्यक्रम संचालन गदै आएको छ । आज बुटवलमा आयोजित प्रदेश पाँच स्तरिय एनएमबि सम्पदायात्राकार्यक्रमकाअवसरमा ट्राफिक चौकदेखि सिद्धबाबा […]

read more

लुम्बिनी भ्रमण वर्षको तयारीबारे अन्तरक्रिया

लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन विशेष तयारी थालिएको छ । आगमी यो वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म भ्रमण वर्ष मनाउने गरी प्रचार प्रसारलाई तीव्रता दिइएको हो ।आगमी जेठ ४ गते विशेष कार्याक्रमका साथ लुम्बिनी भ्रमण वर्ष शुभारम्भ समारोह गरिंदै छ । समग्र लम्बिनी भ्रमण वर्ष २०७६ र भ्रमण वर्ष मूल […]

read more

सुन्दर शैलुङ्ग !!!

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ्ग समुन्द्री सतहबाट ३१४८ मिटर उचाई मा रहेको छ । बिशेष गरि आन्तरिक पर्यटकहरुको रोजाई रहने शैलुङ्गमा हरेक मौसममा घुम्नको लागि उपयुक्त छ । शैलुङ्गमा सबलपोष्ट डट कमका लागि उमेश कँडेलले लिएका तस्विरहरु :

read more

मणिग्राममा बाह्र करोड लगानीमा छहारी क्लब हाउस

रुपन्देही-रुपन्देहीको मणिग्राममा काठमाडौं बाहिरकै सुविधासम्पन्न फिटनेस हाउस सहितको बेन्क्वेट संचालनमा आएको छ । स्थानीय चारजना युवाको १२ करोड लगानीमा तिलोत्तमा नगरपालिका–५ मणिग्राममा छहारी क्लब हाउस एण्ड बेन्क्वेट प्रा.लि.संचालनमा आएको हो । पर्यटन क्षेत्रमा योगदान गर्ने उद्देश्यले एक बिघा क्षेत्रफलमा एउटै छानामुनि फिटनेस, खेलकुद मैदान, लज लगायतका सेवाहरु दिने गरी नयाँ अवधारणामा क्लब हाउस स्थापना भएको […]

read more

होमस्टे भवन शिलन्यास

श्रीकृष्ण सिग्देल,स्याङ्जाअर्जुनचौपारी गाँउपालिका २ लामीडाँडामा सामुदायीक होमस्टे भवनको शिलन्यास गरिएको छ । भवनको गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङ्ले शिलन्यास गरेका हुन् । उद्योग पर्यटन, वन तथा वातवरण मन्त्रालय गण्डकी प्रदेशको १० लाख र गाँउपालिकाको ३ लाख ५० हजार गरी १३ लाख ५० हजारमा निमार्ण हुने सामुदायीक भवन कला र संस्कृति सगँ जोडिएर बन्ने बताइएको छ […]

read more

स्याङ्जाको गडहरे गुफामा पत्रकार सम्मेलन सहित अध्ययन अवलोकन सम्पन्न

चुत्र महत,भीरकोट-भीरकोट नगरपालिका ९ कालिकाकोट स्थित गडहरे गुफामा पत्रकार सम्मेलन गर्दे गुफाका बारेमा अध्ययन अवलोकन गरिएको छ । भीरकोट नगरपालिकाले नयाँ बर्षको पहिलो दिन पारेर गुफामै पत्रकार सम्मेलन सहित अध्ययन अवलोकनको ब्यवस्था मिलाएको हो । कार्यक्रमको उद्धघाटन गर्दे गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठले गुफाको संरक्षण र सम्बर्द्धन गर्दे पर्यटकीय गन्तब्यका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग […]

read more

नरपानीको गंगा सरोबरमा अब डुङ्गा सरर….

अर्घाखाँची / सन्धिखर्क नगरपालिका अर्घाखाँची को लगानीमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ स्थित पर्यटकीय स्थल नरपानीको गंगा सरोवरमा अब डुङ्गा संचालनमा ल्याइने भएको छ ।नगरपालिका ले आर्थिक बर्षमा बिनियोजन गरेको बजेट बाट बाहिर बाट आउने पर्यटक हरु लाई आकर्षित गर्नका लागि डुङगा सुरुवात गर्न लागिएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिए । ।नगरप्रमुख कमल प्रसाद […]

read more

पर्यटकलाई र्याफ्टिंगमा चढाउने योजना रहेको मन्त्रि बिष्टको भनाई

कौरव खत्री,बागलुङ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ढोरपाटनमा पुग्ने पर्यटकलाई बडिगाडमा र्याफ्टीङ गराएर फर्काउने गरि योजना वनाउनुपर्ने र त्यसको लागी सहयोग गर्न आफू तयार रहेको बताए । मंगलवार बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफ्टीङको उद्घाटन गर्दै मन्त्रि विष्टले राज्यको श्रोतको महत्वपूर्ण योगदान पर्यटन भएको भन्दै नदीको भरपूर परिप्रयोग हुनुपर्ने वताए ।सरकारले […]

read more
Pages 1 of 4
  • 1
  • 2
  • 4
  सुचना विभाग दर्ता नं ६९० ०७४/७५   |   सर्बाधिकार सुरक्षित २०७५     |     बिज्ञापनको लागि    |    Privacy Policies    |    Terms & Conditions Developed by Butwal Web
सर्बाधिकार सुरक्षित २०७५ |  बिज्ञापनको लागि | Privacy PoliciesTerms & Conditions
Developed by Butwal Web