स्याङ्जाको गडहरे गुफामा पत्रकार सम्मेलन सहित अध्ययन अवलोकन सम्पन्न

चुत्र महत,भीरकोट-भीरकोट नगरपालिका ९ कालिकाकोट स्थित गडहरे गुफामा पत्रकार सम्मेलन गर्दे गुफाका बारेमा अध्ययन अवलोकन गरिएको छ । भीरकोट नगरपालिकाले नयाँ बर्षको पहिलो दिन पारेर गुफामै पत्रकार सम्मेलन सहित अध्ययन अवलोकनको ब्यवस्था मिलाएको हो । कार्यक्रमको उद्धघाटन गर्दे गण्डकी प्रदेश

४ बैशाख २०७६, बुधबार विस्तृतमा »

नरपानीको गंगा सरोबरमा अब डुङ्गा सरर….

अर्घाखाँची / सन्धिखर्क नगरपालिका अर्घाखाँची को लगानीमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ स्थित पर्यटकीय स्थल नरपानीको गंगा सरोवरमा अब डुङ्गा संचालनमा ल्याइने भएको छ ।नगरपालिका ले आर्थिक बर्षमा बिनियोजन गरेको बजेट बाट बाहिर बाट आउने पर्यटक हरु लाई आकर्षित गर्नका

४ बैशाख २०७६, बुधबार विस्तृतमा »

पर्यटकलाई र्याफ्टिंगमा चढाउने योजना रहेको मन्त्रि बिष्टको भनाई

कौरव खत्री,बागलुङ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ढोरपाटनमा पुग्ने पर्यटकलाई बडिगाडमा र्याफ्टीङ गराएर फर्काउने गरि योजना वनाउनुपर्ने र त्यसको लागी सहयोग गर्न आफू तयार रहेको बताए । मंगलवार बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफ्टीङको उद्घाटन गर्दै

३ बैशाख २०७६, मंगलवार विस्तृतमा »

रुपन्देही जिल्लामा रहेका पर्यटकीय स्थलमा आज दिनभर आन्तरिक पर्यटकको घुईचो

रुपन्देही-रुपन्देही जिल्लामा रहेका पर्यटकीय स्थलमा आज दिनभर आन्तरिक पर्यटकको घुईचो लाग्यो । वर्षको पहिलो दिन आज बुद्ध जन्मस्थल लुम्बिनीमा दिनभर मानिसहरुको घुईचो लागेको थियो । लुम्बिनीको मायादेवि मन्दिर , बेबी बुद्ध, शान्ती दिप ह्वाईट ट्याम्पलको अवोलोकनमा मानिसहरुको लागेको थियो ।

१ बैशाख २०७६, आईतवार विस्तृतमा »

छैठो प्राचिन कपिलवस्तु महोत्सवको तयारी तीव्र

कपिलवस्तु-“प्राचिन कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रर्वद्धन कृषि उद्योग र व्यापार” भन्ने मुल नाराका साथ छैठो प्राचिन कपिलवस्तु महोत्सवको तयारी तीव्र । उक्त छैठो प्राचिन कपिलवस्तु महोत्सवलाई सफल पार्नको लागी सचिवालय समितिले तयारीलाई तिव्र बनाएको छ । यहि

४ चैत्र २०७५, सोमबार विस्तृतमा »

मेट्रो लिंक ट्राभल एण्ड टुर्स प्रालि सञ्चालनमा

रुपन्देही/पर्यटनसँग सम्बन्धित विभिन्न कामहरु गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मंगलापुर बजारमा मेट्रो लिंक ट्राभल एण्ड टुर्स प्रालि सञ्चालनमा आएको छ । तिलोत्तमा र वरपरका ८ युवाहरुले १५ लाख रुपैयाँ लगानीमा यो पर्यटन ब्यबसाय सुरु गरेको सञ्चालक ओमप्रसाद

२९ फाल्गुन २०७५, बुधबार विस्तृतमा »

बिहेकै पहिरनमा ३३ देश घुमेर हनिमुन, सगरमाथादेखि अफ्रिकासम्म…

 एजेन्सी -  दुनियामा सायद यस्ता भाग्यमानी जोडी कमै हुन्छन् । अमेरिकाको न्युजर्सीमा बस्ने निक अस्ट र उनकी नव विवाहित पत्नी जोको हनिमुन सायद विश्वकै पहिलो यस्तो हनिमुन होला जो विभिन्न ३३ वटा देशमा मनाइयो । निक र जोले हाइस्कुलमै पढ्दा

२३ फाल्गुन २०७५, बिहीबार विस्तृतमा »

बुद्धमावली देवदहको विकास तथा प्रवद्र्धनका लागि उत्खनन् र प्रमाणिकरण आवश्यक

झविन्द्र देवकोटा ,बुटवल/देवदह, बुद्धमावली देवदहका पर्यटकीय क्षेत्रको विकास तथा प्रर्वद्धनका लागि उत्खनन् र त्यसपछिको प्रमाणिकरण आवश्यक रहेको सरोकारवालाले बताएका छन् । देवदहमा एतिहासिक तथा पर्यटकीय क्षेत्रहरु धेरै हुदापनि तिनको प्रचारप्रशार तथा विकासमा सम्वन्धित निकायको चासो कम हुँदा देवदह पर्यटक भित्राउने

२२ फाल्गुन २०७५, बुधबार विस्तृतमा »

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको संख्यामा बृद्धि

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । सन् २०१८ मा स्थल नाका बेलहियाबाट नेपाल आउने विदेशी पर्यटकहरु १० प्रतिशतले बढेका हुन् । अध्यागमन कार्यालय भैरहवाका अनुसार वर्ष सन् २०१८ मा एक लाख ६६ हजार २ सय ३५

१९ पुष २०७५, बिहीबार विस्तृतमा »

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुँदै

१८ पुस, बुटवल । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट ९पर्यटन बजार० आयोजना गरिने भएको छ ।नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन ९नाट्टा० र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पहिलोपटक जनवरी १० देखि १२ गतेसम्म

१८ पुष २०७५, बुधबार विस्तृतमा »