त्रिभुवन विमानस्थलमुनिबाट सुरुङमार्ग बनाउने योजना हल्लामै सिमित

हचुवाका भरमा ल्याइएको त्रिभुवन विमानस्थलमुनिबाट सुरुङमार्ग बनाउने योजना छलफलकै क्रममा तुहिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले कोटेश्वरको जाम छल्न भन्दै गरेको सुरुङमार्ग निर्माणको प्रस्ताव पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्वीकार गरेका छन् ।

४ भाद्र २०७५, सोमबार विस्तृतमा »

प्रचार प्रसारको पर्खाइमा विचित्र गुफा

झविन्द्र भण्डारी प्राकृतिक धार्मिक एवं सांस्कृतिक क्षेत्रले धनि जिल्ला हो गुल्मी । यहि गुल्मी जिल्लाको पश्चिमी क्षेत्रमा रहेको ऐतिहासिक एवं पर्यटकीय महत्व वोकेको विचित्र गुफा प्रचार प्रसारको पर्खाइमा रहेको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घास देखि २० किलोमिटर पश्चिम छल्दी

३० श्रावण २०७५, बुधबार विस्तृतमा »

चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय राफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ

काठमाडौँ । चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय राफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ । चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय राफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीलाई आज नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनका

२४ श्रावण २०७५, बिहीबार विस्तृतमा »

शान्ती बगैंचाको विकासमा नगरपालिकाको चांसो

अर्घाखाँचीको जिल्ला सदरमुकामको मुटुमा रहेको शान्ती बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । अभियान सुरु भएको केहि महिनामै बगैंचाको मुहार नै फेरिएको छ । पहिलो चरणमा शान्ती बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको हो । पर्यटकहरुलाइ आकर्षित गर्नकालागि बगैचालाइ

२३ श्रावण २०७५, बुधबार विस्तृतमा »

‘अन्नपूर्ण’ को पहिलो यात्रा दोहा

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक

१४ श्रावण २०७५, सोमबार विस्तृतमा »

रमाउनको लागि अर्को थलो‘झुंगी’

सन्जु पौडेल \ पछिल्लो समय रूपन्देही र आसपासका क्षेत्रमा पर्यटकीय क्षेत्रको बिकाशमा धेरै प्रयासहरू भइरहेका छन् । व्याक्तिगत तथा सामुहिक रूपमा संचालन गरिएका व्यवसाय हुन् या प्राकृतिक रूपमा स्थापना भएका बिभिन्न क्षेत्रहरूमा बन क्षेत्रहरूमा संचालनमा आएका पिकनिक तथा आरक्षित क्षेत्रहरू पनि

१३ श्रावण २०७५, आईतवार विस्तृतमा »

मोबाइलमा ‘ब्लफ कल’को सास्ती, मोबाइल प्रयोगकर्तालाई जोखिमको सम्भावना

पछिल्लो समय विदेशी नम्बरबाट आउने ब्लफ कलबाट नेपाली मोबाइल प्रयोगकर्ताहरू हैरान हुन थालेका छन् । तर, नियामक र दूरसञ्चार सेवा प्रदायकले भने प्रयोगकर्तालाई त्यस्ता कलहरूको जोखिमबाट टाढा राख्न खासै चासो देखाएका छैनन् । हुन त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल नम्बरहरूमा

३२ असार २०७५, सोमबार विस्तृतमा »

कलेज तथा स्कुल पोशाकमा आएका जोडी बिद्याथीले कोठा नपाउने

यमलाल भुसाल\बुटवल २९ असार\प्रदेश नम्बर ५ को राजधानी रहेको रुपन्देही जिल्लालाई विकृति तथा विसंगती मुक्त जिल्लाका रुपमा स्थापित गराउनका लागि होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले १६ वर्ष मुनीका व्यक्तिलाई धुम्रपान तथा मदिराजन्य वस्तु बिक्री वितरणमा आफना व्यवसायीलाई रोक लगाएको

२९ असार २०७५, शुक्रबार विस्तृतमा »

इनरव्हीलको पदस्थापन सम्पन्न

झविन्द्र देवकोटा\बुटवल, २८ असार । इनरव्हील क्लव अफ बुटवलको १४ औं पद हस्तान्तरण तथा १५ औं पदस्थापन कार्यक्रमम बुटवलमा भएको छ । वर्ष सन् २०१७÷१८ का अध्यक्ष सन्जिला कसजुले वर्ष २०१८÷१९का अध्यक्ष मुना जोसिलाई पद हस्तान्तरण गर्नु भएको हो ।

२९ असार २०७५, शुक्रबार विस्तृतमा »

सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने

देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने भएको छ। गृह मन्त्रालय स्रोतकाअनुसार सिंहदरबारभित्र छिरेर जुन मन्त्रालयको पास छ सो मन्त्रालयमा मात्र जान पाइनेछ। एक मन्त्रालयको पास लिएर अर्को मन्त्रालयमा जाने आगन्तुकलाई कर्मचारीले ‘रेस्पोन्स’ नै गर्ने छैनन्। गृह

२८ असार २०७५, बिहीबार विस्तृतमा »

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस