इनरव्हीलको पदस्थापन सम्पन्न

झविन्द्र देवकोटा\बुटवल, २८ असार । इनरव्हील क्लव अफ बुटवलको १४ औं पद हस्तान्तरण तथा १५ औं पदस्थापन कार्यक्रमम बुटवलमा भएको छ । वर्ष सन् २०१७÷१८ का अध्यक्ष सन्जिला कसजुले वर्ष २०१८÷१९का अध्यक्ष मुना जोसिलाई पद हस्तान्तरण गर्नु भएको हो ।

२९ असार २०७५, शुक्रबार विस्तृतमा »

सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने

देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने भएको छ। गृह मन्त्रालय स्रोतकाअनुसार सिंहदरबारभित्र छिरेर जुन मन्त्रालयको पास छ सो मन्त्रालयमा मात्र जान पाइनेछ। एक मन्त्रालयको पास लिएर अर्को मन्त्रालयमा जाने आगन्तुकलाई कर्मचारीले ‘रेस्पोन्स’ नै गर्ने छैनन्। गृह

२८ असार २०७५, बिहीबार विस्तृतमा »