प्रदेश

गौमुखी गाउपालीका २ मा वर्षाैदेखी चल्दै आएको लाटा नाच यस वर्षपनि सम्पन्न
उत्तरि प्यूठानको गौमुखी गाउपालीका २ मा वर्षाैदेखी चल्दै आएको लाटा नाच यसवर्षपनि सम्पन्न भयो । भोकमरि, सकंट र पुरानो रितिरिवाजमा समर्पित यो नाच यसवर्षपनि सम्पन्न भएको हो । परापुर्व कालमा ९ जना केटाकेटिहरु घरनजिकैवाट लडेर मृत्यू भएको र पछि उनीहरुले

अर्घाखाँचीमा तेजपत्ताको विरुवा बाट उत्पादन गर्न सकिने सम्भावना छ : वन मन्त्रि गिरी
प्रदेश नं. ५ का उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरिले अर्घाखाँचीमा तेजपत्ताको विरुवा लगाएर राम्रो उत्पादन गर्न सकिने सम्भावना रहेकाले सबैले तेजपत्ता विरुवा लगाउनु पर्ने बताउनु भयो । पाणिनी गाउँपालिका वार्ड नं. ८ अड्गुरीमा रहेको देउराली सामुदायिक वनमा पुगेर स्थानीयसँगै

दूधको मूल्य घटाएको विरोधमा सडकमा दूध पोखेर प्रदर्शन
दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध विकास संस्था ९डिडिसी० र डेरी उद्योगले प्रतिलिटर करीब रु तीन

प्रदेश ५ सरकारले कुनै कर लगाएको छैन : मुख्य मन्त्री
पाँच नम्बर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेतको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले कुनै पनि करको दरका वृद्धि नगरेको स्पष्ट पारेका छन् । सामाजिक संजाल फेसबुक मार्फत पोख्रेलले उक्त कुरा बताएका हुन् । उनले लेखेका छन्

आवास कम्पनीले माफियाहरुसंग टेण्डर प्रकृया अगाडी बढाएको भन्दै वाइसियल द्धारा कम्पनीमा अनिस्चितकालिन ताला बन्दी
युवा संघ नेपाल र वाइसियल नेपाल नवलपरासीले शुक्रबार सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बर्दघाट नगरपालिका वडा नम्बर २ मा विवादित रुपमा रहेको जग्गालाई राष्ट्रिय आवास कम्पनीले गलत ढंगबाट कसैलाई पनि थाहा नहुने गरि माफियाहरु संग बसि माफियाकै योजनामा टेण्डर प्रकृया

बाबुआमा विहीन बालबालिकालाई रु १ लाख सहयोग
पौदी सेभ असहाय सोसाईटी गुल्मीले छिमिकी जिल्ला अर्घाखाँचीका बाबु आमा विहिन तिन वालवालिकालाई १ लाख नगद सहयोग गरेको छ । बाबुको मृत्यु , आमाले दुई वर्षकी दुधे वालिकालाई समेत छाडेर विचल्लीमा पारेकी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखराका

मोबाइलमा ‘ब्लफ कल’को सास्ती, मोबाइल प्रयोगकर्तालाई जोखिमको सम्भावना
पछिल्लो समय विदेशी नम्बरबाट आउने ब्लफ कलबाट नेपाली मोबाइल प्रयोगकर्ताहरू हैरान हुन थालेका छन् । तर, नियामक र दूरसञ्चार सेवा प्रदायकले भने प्रयोगकर्तालाई त्यस्ता कलहरूको जोखिमबाट टाढा राख्न खासै चासो देखाएका छैनन् । हुन त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल नम्बरहरूमा

कलेज तथा स्कुल पोशाकमा आएका जोडी बिद्याथीले कोठा नपाउने
यमलाल भुसाल\बुटवल २९ असार\प्रदेश नम्बर ५ को राजधानी रहेको रुपन्देही जिल्लालाई विकृति तथा विसंगती मुक्त जिल्लाका रुपमा स्थापित गराउनका लागि होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले १६ वर्ष मुनीका व्यक्तिलाई धुम्रपान तथा मदिराजन्य वस्तु बिक्री वितरणमा आफना व्यवसायीलाई रोक लगाएको

इनरव्हीलको पदस्थापन सम्पन्न
झविन्द्र देवकोटा\बुटवल, २८ असार । इनरव्हील क्लव अफ बुटवलको १४ औं पद हस्तान्तरण तथा १५ औं पदस्थापन कार्यक्रमम बुटवलमा भएको छ । वर्ष सन् २०१७÷१८ का अध्यक्ष सन्जिला कसजुले वर्ष २०१८÷१९का अध्यक्ष मुना जोसिलाई पद हस्तान्तरण गर्नु भएको हो ।

सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने
देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने भएको छ। गृह मन्त्रालय स्रोतकाअनुसार सिंहदरबारभित्र छिरेर जुन मन्त्रालयको पास छ सो मन्त्रालयमा मात्र जान पाइनेछ। एक मन्त्रालयको पास लिएर अर्को मन्त्रालयमा जाने आगन्तुकलाई कर्मचारीले ‘रेस्पोन्स’ नै गर्ने छैनन्। गृह