प्रदेश ५ बजेट :कृषि, पर्यटन र पूूर्वाधार प्राथमिकतामा

बुटवल / प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६र०७७ का लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयांको बजेट

१ असार २०७६, आईतवार विस्तृतमा »

प्रदेशको वातावरण शाखामा एक्ला कर्मचारी ,कार्यालय पनि छैन, साधनस्रोत शुन्य

,बुटवल-प्रदेश ५ सरकार अन्तर्गत उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको वातावरण शाखामा एकजना मात्रै कर्मचारी हुंदा कार्यसम्पादन प्रभावकारी हुन सकेको छैन । मन्त्रालयको वातावरण शाखामा वातावरण निरीक्षक निर्मल चौधरी एक्ला कर्मचारी हुन् । संघमा कार्यरत १९ जना वातावरण निरीक्षक मध्ये प्रदेश

२० जेष्ठ २०७६, सोमबार विस्तृतमा »

मुख्यमन्त्री पोख्रेल चीन भ्रमणमा जाने

बुटवल -प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री पोखरेल आगामी असार २५ देखि साउन १ गतेसम्म चीनको भ्रमण गर्ने भएका हुन् । मुख्यमन्त्रीको भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद वैठकले स्वीकृत गरी संघीय

२० जेष्ठ २०७६, सोमबार विस्तृतमा »

प्रदेश ५ सरकारले ११ थरि पदक बांड्ने

बुटवल -प्रदेश ५ सरकारले ऐन बनाएर ११ थरि पदक प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वको कदरका लागि पदकहरु प्रदान गर्न प्रदेश नंं ५ विभुषण विधेयक प्रदेशसभामा पेश गर्ने स्वीकृति प्रदान गरेको छ

२० जेष्ठ २०७६, सोमबार विस्तृतमा »

प्रदेश ५ को सरकारद्वारा पेश गरेको निति तथा कार्यक्रममाथीको दफावार छलफल जारी

बुटवल -प्रदेश ५ को सरकारले पेश गरेको निति तथा कार्यक्रममाथीको दफावार छलफल जारी छ । प्रदेश प्रम्ख उमाकान्त झाले जेठ ९ गते संसदमा पेश गरेको निति तथा कार्यक्रम माथी दफावार छलफल शुरु भएको हो । छलफलमा भाग लिदै नेपाली कांग्रेस

१२ जेष्ठ २०७६, आईतवार विस्तृतमा »

२५६३ औं बुद्ध जयन्तीको अवसरमा मुख्यमन्त्री शंकर पोखरेल को शुभकामना

२५६३ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामन व्यक्त गर्दछु ।इसापूर्व ५६३ अर्थात आजभन्दा २५६३ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्वशान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । वुद्धले मानवकल्याण, अहिंसा र शान्तिको खोजी कालागि

३ जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

कम्बोडियाले नेपालमा दूतावास स्थापना गर्ने

काठमाडौं - दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले नेपालमा आवासीय दूतावास स्थापना गर्ने भएको छ । नेपालसँगको व्यापार र लगानी बढाउन सकारात्मक रहेको सो मुलुक दूतावास स्थापना गर्ने प्रकृया अघि बढाएको हो । कम्बोडियाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली

१ जेष्ठ २०७६, बुधबार विस्तृतमा »

भारतले नेपाललाई रेलका दुईवटा डिब्बा दिने

                                                                        दुई देशका अधिकारीबीच सम्झौतापत्रमा

२८ बैशाख २०७६, शनिबार विस्तृतमा »

एनआरएन निर्वाचन : सुनील शाह समुहको कनेटिकेट लगायत मिड वेस्ट क्षेत्रमा अन्तरक्रिया कार्यक्रम हुने

के पी भट्ट, कनेटिकेट, अमेरिका एनआरएन अमेरिका को २०१९-२०२१० आगामी कार्यकालको निवार्चन मिति नजिकिय सगै उमेदवारहरु विभिन्न कार्यक्रममा व्यस्त भएका छन  उमेदवारहरु आ आफनो टिम लिएर मतदाताहरुसंग विभिन्न राज्यहरुमा अन्तरकिया कार्यक्रम लिएर जानेक्रम बढेको छ । यसैक्रममा अध्यक्षपदका उमेदवार सुनील

२८ बैशाख २०७६, शनिबार विस्तृतमा »

मृतकका परिवारलाई एक–एक लाख राहत रकम प्रदान गर्ने

बुटवल-प्रदेश ५ सरकारले विभिन्न प्राकृतिक प्रकोपमा परी मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयांका दरले राहत रकम प्रदान गर्ने भएको छ । प्रदेश ५ मन्त्रिपरिषदको बिहीबार सम्पन्न बैठकले प्रदेशका जिल्लाहरुमा भएका विभिन्न घटनामा मृत्यु भएका ५१ जनाको परिवारलाई राहत दिने

१२ बैशाख २०७६, बिहीबार विस्तृतमा »