एक युवा बने एकै रातमा अर्बपति

एजेन्सी - यी हुन् २४ वर्षीय इरिक से । उनी एकै रातमा अर्बपति बनेका छन् ।अमेरिकाबाट हालैमात्र स्नातक तहको अध्ययन पूरा गरेका उनलाई मंगलबार परिवारको कम्पनिले झण्डै चार अर्ब अमेरिकी डलर बराबरको शेयर दिएको छ । चार खर्ब नेपाली रुपैयाँ

१ मंसिर २०७६, आईतवार विस्तृतमा »

नेपाली स्याटलाइटको नाम सगरमाथा राखिने

काठमाडौं- निकट भविष्यमा नेपालले अन्तरिक्षमा पठाउने तयारी गरेको स्याटलाइटको नाम ‘सगरमाथा स्याट’ राखिने भएको छ ।नेपालले प्रस्ताव गरेको नाम स्वीकार्दै अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आइटीयू) ले आफ्ना सदस्य राष्ट्रलाई त्यसको जानकारी गराएको हो ।आइटीयूले अघिल्लो साता आफ्ना सदस्य राष्ट्रहरुलाई नेपाली स्याटलाइटको

२७ कार्तिक २०७६, बुधबार विस्तृतमा »

गुगलले प्ले स्टोरलाई थप सुरक्षित बनाउँने

एजेन्सी/ प्ले स्टोर असुरक्षित बन्दै गएपछि गुगलले त्यसलाई सुधार गर्दै अझ सुरक्षित बनाउने भएको छ । पछिल्लो समय प्ले स्टोरमा विभिन्न असुरक्षित एप्स भेटिदैं आएका छन् ।केही समय अघिमात्रै ईसेट अनुसन्धानकर्ताहरूले गूगलको प्ले स्टोरमा ४२ वटा एडवेयर युक्त विज्ञापन देखाउने

२५ कार्तिक २०७६, सोमबार विस्तृतमा »

घरमै बसेर फेसबुकबाट यसरी कमाउन सकिन्छ पैसा 

एजेन्सी /पछिल्लो समय सामाजिक सञ्जाल ट्युट्युव तथा फेसबुकबाट पैसा कमाउन सकिन्छ भन्ने कुरा सवैलाई थाहा छ । तर कसरी पैसा कमाइन्छ भन्ने सवैलाई जानकारी हुँदैन ।फेसबुक विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो । यसमा करिब १।३ विलियन प्रयोगकर्ताहरु विश्वभरबाट जोडिएका

२३ कार्तिक २०७६, शनिबार विस्तृतमा »

क्रोम ब्राउजरलाई तुरुन्तै अपडेट गर्नुस् , नगरे हुन्छ यस्तो !

एजेन्सी - गुगल क्रोम ब्राउजर अहिले विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो । विश्वमा क्रोम ब्राउजरका करोडौँ प्रयोगकर्ताहरु छन् । यदि क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने यो तपाईंका लागि निकै महत्वपूर्ण खबर बन्न सक्दछ । किनकी गुगलले आफ्ना सबै क्रोम

२० कार्तिक २०७६, बुधबार विस्तृतमा »

फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ? हेर्नुहोस्

फेसबूकले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । विशेष उद्देश्यका साथ डिजाइन गरिएको भनिएको यो लोगोमा फेसबूक शब्दका सबै अक्षरहरु क्यापिटल लेटर (अक्षर)मा छन् । यद्यपि, फेसबूकको नयाँ लोगोलाई यसको प्रमुख वेब र एपमा प्रयोग गरिएको छैन । नयाँ लोगोलाई

१९ कार्तिक २०७६, मंगलवार विस्तृतमा »

क्रोम ब्राउजर निकै असुरक्षित – क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

अहिलेको सबैभन्दा प्रचलित ब्राउजर अर्थात् गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ । उक्त निकायको नाम जर्मन फेडेरल अफिस फर इन्फर्मेसन सेक्युरिटी रहेको छ अर्थात् BSI रहेको छ । BSI ले फायरफक्स, गुगल क्रोम,

८ कार्तिक २०७६, शुक्रबार विस्तृतमा »

तिहारदेखि छठसम्म टेलिकमको विशेष छूट [विज्ञप्तिसहित]

काठमाडौं – नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतका अवसरमा कम्पनीका सेवामा विशेष छूट अफर सार्वजनिक गरेको छ । शुक्रवार विज्ञप्ति जारी गर्दै टेलिकमले चाडपर्वका बेला आफ्ना सेवामा छूट दिने जनाएको हो । टेलिकमको मोबाइलमा रिचार्ज गर्दा बोनस समेत दिने

८ कार्तिक २०७६, शुक्रबार विस्तृतमा »

वर्ल्डलिङ्कमा भित्रियो विदेशी लगानी

काठमाडौँ - निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसन्सले ग्रामीण क्षेत्रमा थप इन्टरनेट विस्तार गर्ने लक्ष्यसहित करिब एक अर्ब ३५ करोड (एक करोड २० लाख डलर) रुपियाँ विदेशी लगानी भिœयाएको छ । बेलायत सरकारको पूर्ण स्वामित्व रहेको सीडीसी, यूकेमार्फत कम्पनीले

८ कार्तिक २०७६, शुक्रबार विस्तृतमा »

हेर्नुहोस् : यी हुन् दुनियाँका सबैभन्दा लोकप्रिय सोसल साइटहरु

सोसल मिडियाको कुरा गर्नेबित्तिकै हाम्रो दिमागमा झ्वाट्टै फेसबुकको नाम आउँछ । फेसबुक तथा यहीँ कम्पनी मातहतका इन्स्टाग्राम र ह्वाट्सएपका प्रयोगकर्ताहरु दुनियाँमा करोडौं छन् । फेसबुकका अलावा अन्य धेरै यस्ता सोसल मिडिया साइटहरू छन् जसका करोडौं प्रयोगकर्ता छन् । यस्ता साइटहरुले

७ कार्तिक २०७६, बिहीबार विस्तृतमा »