नेपालले भू उपग्रह प्रक्षेपण गर्ने

काठमाडौँ /नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान९नाष्ट०ले आउँदो वैशाख ४ गते भू उपग्रह प्रक्षेपण गर्ने भएको छ ।जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो ।यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन

२० फाल्गुन २०७५, सोमबार विस्तृतमा »

मोबाइलमा मेमोरी कम भए के गर्ने

एजेन्सी - हरेक स्मार्टफोन प्रयोगकर्ताले लो मेमोरीको समस्या भोगि रहेका हुन्छन् ।  अझ , सेटमा माइक्रो एसडि कार्ड नभए त इन्टरनल मेमोरी झनै चाडो भरिन्छ । स्पेस कम भएकै कारण  प्रयोगकर्ताले भिडियो राख्न सक्दैनन् । यहाँ सम्म कि नयाँ  ऐप्स

१७ फाल्गुन २०७५, शुक्रबार विस्तृतमा »

होमवर्कका लागि बालिकाले किनिन् रोबोट

काठमाडौं । बालबालिकालाई होमवर्क गराउनु कुनै पनि अभिभावकको लागि एक कठिन काम हो । चीनका एक छात्राले भने सबैलाई चकित पार्दै रोबोटको सहयोगमा होमवर्क गरेकी छिन् । उनले यो रोबोट १ सय २० डलरमा किनेकी थिइन् ।१५ वर्षीया यी बालिकाले

१३ फाल्गुन २०७५, सोमबार विस्तृतमा »

हुवावेईले ल्यायो फाइभजी स्मार्टफोन

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावेईले आफ्नो पहिलो फोल्डिङ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । आइतवार कम्पनीले स्पेनको बार्सिलोनामा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।यसको मूल्य २ हजार ६ सय डलर तोकिएको छ । दुई डिस्प्ले स्क्रिन रहेको यो

१३ फाल्गुन २०७५, सोमबार विस्तृतमा »

‘एडल्ट साइट’ खोल्न सरकारी इमेल

काठमाडौँ - इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ – सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो । साइबर सुरक्षामा काम गर्ने एक कम्पनीले गरेको अध्ययनअनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ ।वैकल्पिक ऊर्जा

१० फाल्गुन २०७५, शुक्रबार विस्तृतमा »

सामसुङको फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक

एजेन्सी /सामसुङले फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङ कम्पनीले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी हो।

९ फाल्गुन २०७५, बिहीबार विस्तृतमा »

सरकारका प्रवक्ता भन्छन्ः फेसबुक चलाउन रोकेका छैनौं !

काठमाडौं – सरकारले फेकबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ । तर, समाजिक सञ्जालका प्रयोगकर्ताहरु मर्यादामा बस्नुपर्ने प्रवक्ता गोकुल बास्कोटाले बताए । मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो बताएका

९ फाल्गुन २०७५, बिहीबार विस्तृतमा »

फेसबुकमाथि डिजिटल ग्यांगस्टरको ब्यवहार देखाएको आरोप

लन्डन (एजेन्सी)  - बेलायतका कानुन निर्माताहरुले फेसबुकमाथि डाटाको निजता र प्रतिस्पर्धा कानुन उलंघन गरेको आरोप लगाएका छन् । बेलायत डिजिटल कल्चर, सन्चार तथा खेलकुद कमिटीको तर्फबाट डाटा गोपनियता सम्बन्धी सोमबार जारी प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो । फेसबुक जस्ता

९ फाल्गुन २०७५, बिहीबार विस्तृतमा »

‘फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता नभए नेपालमा बन्द हुन्छन्’

काठमाण्डौ – सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ ।  गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदमा पेश गर्नुभएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको

८ फाल्गुन २०७५, बुधबार विस्तृतमा »

फोनमा भनिने ‘हेल्लो’ शब्दको सुरुवात कसरी भयो जान्नुहोस

एजेन्सी/ फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द‘हेल्लो’ को सुरुवात कसले गर्यो होला रु किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला टेलिफोन संवादमा रुवास्तवमा हेल्लो शब्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो ।

६ फाल्गुन २०७५, सोमबार विस्तृतमा »