पहिलो पटक जोडियो रामेछापमा अप्टिकल फाइबर

रामेछाप/ रामेछाप जिल्लामा पहिलो पटक अप्टिकल फाईबर जोडिएको छ । द्रुत गतिको इन्टरनेटको सेवा प्रदान गर्ने उदेश्यले नेपाल टेलिकमले बर्दिवासबाट बिपी राजमार्ग हुँदै खुर्कोटबाट सदरमुकाम मन्थलीदेखि रामेछाप नगरपालिकाको भालुखोपसम्म अप्टिकल फाइबर जडान गरेको नेपाल टेलिकम रामेछापका प्रमुख बिष्णु भण्डारीले जानकारी

८ कार्तिक २०७५, बिहीबार विस्तृतमा »

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए !

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के

२७ आश्विन २०७५, शनिबार विस्तृतमा »

आफैले फर्काइएका झा लाई किन दियो सरकारले नियुक्ति ? दूरसंचारको अध्यक्षमा झा को निरन्तरता

काठमाडौं। देउवा सरकारले दोस्रो कार्यकालका लागि नियुक्त गरेका नेपाल  दूरसंचार प्राधिकरणका अध्यक्षलाई दिगम्बर झालाई ओली सरकारले फिर्ता बोलाएर फेरी पुर्न नियुक्ति थमाएको छ । बिहिबार बसेको मन्त्रि परिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा फेरि पनि दिगम्बर झा नियुक्त गरेको हो।

२२ भाद्र २०७५, शुक्रबार विस्तृतमा »

अन्तरिक्षमा रकेट प्रक्षेपण , सौर्य आँधीको रहस्य पत्ता लगाउने

अमेरिका अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासा ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।

८ भाद्र २०७५, शुक्रबार विस्तृतमा »

नागरिकता ऐन संसदमा संशोधन प्रस्ताव दर्ता भएकोमा प्रवासी नेपालीहरु खुशी

भदौ, न्युयोर्क । प्रवासी नेपालीहरुले पनि नेपाली नागरिकसरह सबै अधिकार प्राप्त नागरिकता पाउनुपर्ने भनी नागरिकता ऐनमा संशोधन प्रस्ताव दर्ता भएकोमा प्रवासी नेपालीहरुले खुशी व्यक्त गरेका छन् । हाल संसदमा विचाराधीन रहेको उक्त ऐनमा प्रवासी नेपालीलाई पनि अन्य नागरिकसरहको अधिकार हुनुपर्ने

७ भाद्र २०७५, बिहीबार विस्तृतमा »

तेस्रो नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न

लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार

४ भाद्र २०७५, सोमबार विस्तृतमा »