‘क्यान इन्फोटेक’ मेला हुने

काठमाडाैं – सूचना, तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघ १५ देखि २० गतेसम्म ‘क्यान इन्फोटेक २०१९’ आयोजना हुने भएको छ ।  ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको सूचना प्रविधिसम्बन्धी मेलाको कम्प्युटर एशोसिएशन

२५ पुष २०७५, बुधबार विस्तृतमा »

सन् २०१९: फेसबुकका लागि किन बन्दैछ खराब समयको सुरुवात ? जान्नुहोस् !

पुष २२ बुटवल । गत वर्ष सन् २०१८ मा हामीले सोसल मिडिया साइट फेसबुकमाथि विभिन्न खाले गम्भीर प्रकृतिका आरोपहरु लागेको सुन्यौं, पढ्यौं । फेसबुकले आफ्ना प्रयोगकर्ताका निजी डाटाहरु व्यापारिक प्रयोजनका लागि बेचिरहेको खुलासा भयो । यससम्बन्धमा जवाफ दिनका लागि फेसबुक

२२ पुष २०७५, आईतवार विस्तृतमा »

के तपाईं धेरै टिभी हेर्नुहुन्छ ? एकपटक यो अवश्य पढ्नुहोस्

डा. सुदर्शन मास्के- तपाईंमा धेरै टेलिभिजन (टिभी) हेर्ने सोख त छैन ? यदि त्यस्तो छ भने अब सावधान हुनुहोस् । हालै भएको एउटा अनुसन्धानअनुसार चार घन्टाभन्दा बढी समय टिभी हेर्नु स्वास्थ्यका लागि घातक हुने देखिएको छ । बेलायतको ग्यास्गो विश्वविद्यालयले तीन लाखभन्दा बढी

२० पुष २०७५, शुक्रबार विस्तृतमा »

पहिलो पटक बर्मामा नेपाली फिल्म हेरेका बर्मेलीले भने– ‘पूर्खाको देश पुगे जस्तो लाग्यो’(भिडियो )

१६ पुस, काठमाडौं । तीन सय भन्दा धेरै नेपालीभाषी बर्मेलीले फिल्म हलमा पुगेर पहिलोपटक नेपाली भाषाको चलचित्र हेरेका छन् । यांगुनस्थित जेसिजीभी हलमा शुक्रबार राति नेपाली फिल्म ‘शत्रु गते’ प्रदर्शन गरिएको थियो ।चार सय सिट क्षमताको हलमा तीन सय २५

१६ पुष २०७५, सोमबार विस्तृतमा »

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप !

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाउनुभएको छ ।  ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको

४ पुष २०७५, बुधबार विस्तृतमा »

फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता

हुम्ला, २० मङ्सिर । हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिगँ्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताउनुभयो ।

२० मंसिर २०७५, बिहीबार विस्तृतमा »

विश्वभर निःशुल्क वाईफाई उपलब्ध गराउँने तयारीमा चीनियाँ कम्पनी

एजेन्सी – एक चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गरेको छ । विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारीमा चिनीयाँ एक इन्टरनेट कम्पनीले उपग्रह लिएर आएको छ । यसको उद्‌घाटन भने आउँदो बर्ष हुने बताइएको छ । उपग्रह चीनको

१५ मंसिर २०७५, शनिबार विस्तृतमा »

साइबर अपराधीहरूले यसरी गर्छन् ठगी, जान्नुहोस् ?

मंसिर १२, २०७५ काठमाडौं — साइबर अपराधीहरूले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहेका हुन्छन् । तपाईं पनि त्यसको शिकार हुन सक्नुहुन्छ । पब्लिक वाईफाई पब्लिक वाईफाई नेटवर्कबाट जोकोहीले तपाईंको डेटामा पहुँच पाउँछ । त्यसैले कफी शपमा बसेर कहिलेपनि विद्युतीय बैंकिङ कारोबार नगर्नुहोला

१२ मंसिर २०७५, बुधबार विस्तृतमा »

अमेरिकाले पत्ता लगायो नयाँ ग्रह

नासा (एजेन्सी)/हालै मात्र खगोलशास्त्रीहरुले पृथ्वी भन्दा तीन गुणा ठुलो चट्टानयुक्त ‘सुपर अर्थ‘ ग्रह पत्ता लगाएका छन् । उक्त ग्रह पृथ्वीबाट ६ प्रकाश बर्ष दुरीमा रहेको बताइएको छ । अहिलेसम्म पत्ता लागेका ग्रहहरुमध्य यो नयाँ ग्रह तुलनात्मक रुपमा पृथ्वीबाट कम दुरीमा

३० कार्तिक २०७५, शुक्रबार विस्तृतमा »

विश्वविख्यात आरोहण टोलीले साईपाल हिमाल चढ्न सकेन

कात्तिक २९ बझाङ। बझाङमा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहण गर्न आएको विश्वविख्यात टोलीले समेत आरोहण गर्न नसकेर फर्किएको छ । झण्डै तीन साता देखि आरोहणको प्रयास गरिरहेको बिश्वबिख्यात अमेरिकी र क्यानेडियन र नेपाली आरोहण टोलीले साईपाल

२९ कार्तिक २०७५, बिहीबार विस्तृतमा »