अमेरिकाले पत्ता लगायो नयाँ ग्रह

नासा (एजेन्सी)/हालै मात्र खगोलशास्त्रीहरुले पृथ्वी भन्दा तीन गुणा ठुलो चट्टानयुक्त ‘सुपर अर्थ‘ ग्रह पत्ता लगाएका छन् । उक्त ग्रह पृथ्वीबाट ६ प्रकाश बर्ष दुरीमा रहेको बताइएको छ । अहिलेसम्म पत्ता लागेका ग्रहहरुमध्य यो नयाँ ग्रह तुलनात्मक रुपमा पृथ्वीबाट कम दुरीमा

३० कार्तिक २०७५, शुक्रबार विस्तृतमा »

विश्वविख्यात आरोहण टोलीले साईपाल हिमाल चढ्न सकेन

कात्तिक २९ बझाङ। बझाङमा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहण गर्न आएको विश्वविख्यात टोलीले समेत आरोहण गर्न नसकेर फर्किएको छ । झण्डै तीन साता देखि आरोहणको प्रयास गरिरहेको बिश्वबिख्यात अमेरिकी र क्यानेडियन र नेपाली आरोहण टोलीले साईपाल

२९ कार्तिक २०७५, बिहीबार विस्तृतमा »

पैसा कमाउने र पीआर पाउने सोच बनाएर अस्ट्रेलिया नआउनुस् !

कात्तिक २१ बुटवल । उच्च शिक्षाका लागि अस्ट्रेलिया आउने विद्यार्थीले प्रारम्भिक सल्लाह र सुझाव नै गलत पाउँछन् । विद्यार्थीहरूलाई किन र के उद्देश्यले यहाँ आउने, थाहै हुँदैन । अभिभावकहरूले पनि आवश्यकताभन्दा धेरै अपेक्षा राख्ने गरेको पाइन्छ । नेपालका कन्सल्ट्यान्सीहरूले जुन

२१ कार्तिक २०७५, बुधबार विस्तृतमा »

यौन द्रुव्यवहारको आरोपमा गुगलले निकाल्यो ४८ कर्मचारी

एजेन्सी / गुगलका सीईओ सुन्दर पिचाईले विहिबार कम्पनीबाट पछिल्लो २ वर्षमा कम्पनीका ४८ कर्मचारीलाई यौन दुर्व्यवहारको मामिलामा निकालिएको बताएका छन् । यसअघि न्युयोर्क टाइम्सले गुगलले आफ्ना ३ प्रमुख कार्यकारी कर्मचारीहरुलाई यौन दुर्व्यवहारको मुद्दामा बचाइरहेको विवरण सार्वजनिक गरेको थियो । यो

९ कार्तिक २०७५, शुक्रबार विस्तृतमा »

पहिलो पटक जोडियो रामेछापमा अप्टिकल फाइबर

रामेछाप/ रामेछाप जिल्लामा पहिलो पटक अप्टिकल फाईबर जोडिएको छ । द्रुत गतिको इन्टरनेटको सेवा प्रदान गर्ने उदेश्यले नेपाल टेलिकमले बर्दिवासबाट बिपी राजमार्ग हुँदै खुर्कोटबाट सदरमुकाम मन्थलीदेखि रामेछाप नगरपालिकाको भालुखोपसम्म अप्टिकल फाइबर जडान गरेको नेपाल टेलिकम रामेछापका प्रमुख बिष्णु भण्डारीले जानकारी

८ कार्तिक २०७५, बिहीबार विस्तृतमा »

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए !

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के

२७ आश्विन २०७५, शनिबार विस्तृतमा »

आफैले फर्काइएका झा लाई किन दियो सरकारले नियुक्ति ? दूरसंचारको अध्यक्षमा झा को निरन्तरता

काठमाडौं। देउवा सरकारले दोस्रो कार्यकालका लागि नियुक्त गरेका नेपाल  दूरसंचार प्राधिकरणका अध्यक्षलाई दिगम्बर झालाई ओली सरकारले फिर्ता बोलाएर फेरी पुर्न नियुक्ति थमाएको छ । बिहिबार बसेको मन्त्रि परिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा फेरि पनि दिगम्बर झा नियुक्त गरेको हो।

२२ भाद्र २०७५, शुक्रबार विस्तृतमा »

अन्तरिक्षमा रकेट प्रक्षेपण , सौर्य आँधीको रहस्य पत्ता लगाउने

अमेरिका अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासा ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।

८ भाद्र २०७५, शुक्रबार विस्तृतमा »

नागरिकता ऐन संसदमा संशोधन प्रस्ताव दर्ता भएकोमा प्रवासी नेपालीहरु खुशी

भदौ, न्युयोर्क । प्रवासी नेपालीहरुले पनि नेपाली नागरिकसरह सबै अधिकार प्राप्त नागरिकता पाउनुपर्ने भनी नागरिकता ऐनमा संशोधन प्रस्ताव दर्ता भएकोमा प्रवासी नेपालीहरुले खुशी व्यक्त गरेका छन् । हाल संसदमा विचाराधीन रहेको उक्त ऐनमा प्रवासी नेपालीलाई पनि अन्य नागरिकसरहको अधिकार हुनुपर्ने

७ भाद्र २०७५, बिहीबार विस्तृतमा »

तेस्रो नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न

लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार

४ भाद्र २०७५, सोमबार विस्तृतमा »

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग