वर्ड लिङ्कको दशैँ अफर : एक बर्षसम्म २५ एमबिपिएस, ३२ इन्चको टिभी २५ हजार ९९० रुपैयाँमा

काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंकले दशै र तिहारको उपलक्ष्यमा नयाँ योजना सार्बजनिक गरेको छ । कम्पनीले ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँ

२२ भाद्र २०७६, आईतवार विस्तृतमा »

विडारीको प्रश्न, ‘गोपनियता भंग हुन्छ भनेर इन्टरनेट नै नचलाउने त ?’

काठमाडौँ — सत्ता पक्षका सांसद रामनारायण विडारीले संसारमा सीआईडी, खुफिया संस्थाहरु नेट, इन्टरनेटका माध्यमबाट चलिरहेको बेला मन्त्रिपरिषद्‌मा भिडियो कन्फ्रेन्सको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद विडारीले सिंगापुरमा उपचाररत प्रधानन्त्री केपी ओलीले विदेशबाट मन्त्रिपरिषद्‌मा वार्ता, छलफल

१२ भाद्र २०७६, बिहीबार विस्तृतमा »

मन्त्री बाँस्कोटा भन्छन – ‘हेलो हाई मात्रै गरेको हो, बैठक बसेको होइन’

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फरेन्समात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुसँग

१२ भाद्र २०७६, बिहीबार विस्तृतमा »

राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक प्रस्तुत, विपक्षिद्वारा विरोधको सूचना फिर्ता

काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ ’ प्रस्तुत भएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्दै विधेयकलाई अझ समृद्ध बनाउन सम्बद्ध निकायबाट प्राप्त हुने सकारात्मक सुझावलाई सरकारले ग्रहण गर्ने बताउनुभयो ।

१२ भाद्र २०७६, बिहीबार विस्तृतमा »

अब प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

बुटवल - नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै

११ भाद्र २०७६, बुधबार विस्तृतमा »

‘सामसुङ’ले एकसाथ दुई स्मार्टफोन सार्वजनिक गर्दै, यस्ता छन् फिचर्स

एजेन्सी -विश्वमै सर्बाधिक विक्री हुने स्मार्टफोन ‘सामसुङ’ले पहिलो पटक दुई ग्यालेक्सी नोट डिवाइसेज ‘ग्यालेक्सी नोट १०’ र ‘ग्यालेक्सी १० प्लस’लाई न्युयोर्कमा सार्वजनिक गर्दैछ । ७ अगष्ट अर्थात भोलि सार्वजनिक हुँदै गरेको यी दुई स्मार्टफोनको पर्फमेन्स र प्रोडक्टिभिटी अघिल्लो स्तरसम्म जानेछ

२१ श्रावण २०७६, मंगलवार विस्तृतमा »

ओसामा बिन लादेनका छोराको मृत्यु

एजेन्सी -अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिद लादेनको मृत्यु भएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हम्जाको मृत्यु भएको दाबी गरेपनि कहाँ कसरी मृत्यु भएको हो भन्ने खुलाएका छैनन् ।गत फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई

१६ श्रावण २०७६, बिहीबार विस्तृतमा »

युट्युबको वार्षिक कमाइ २८ खर्ब

एजेन्सी - विश्वका ख्यातीप्राप्त संगीतकारदेखि सिनेमा निर्मातासम्म ठोक्किन पुग्ने युट्युबको कमाइ कति होला? यो विश्वकै लागि चासोको विषय हो। एउटा अनुमानअनुसार युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ (२५ अर्ब डलर) सम्म कमाउँछ। वालस्ट्रिट विश्लेषकहरु समेत युट्युबले द ग्याप, जनरल मिल्स

१४ श्रावण २०७६, मंगलवार विस्तृतमा »

सिसिटिभी फुटेजका दृश्य स्पष्ट देखिने प्रविधि भित्रिँदै

काठमाडौँ - घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ

८ श्रावण २०७६, बुधबार विस्तृतमा »

विराटनगर महानगरपालिकामा निःशुल्क वाइफाई सेवा शुरु

विराटनगर – विराटनगर महानगरपालिकाले बुधबारदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ । वर्ल्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो । पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल(कोशी), मालपोत कार्यालय,

८ श्रावण २०७६, बुधबार विस्तृतमा »