तिहारदेखि छठसम्म टेलिकमको विशेष छूट [विज्ञप्तिसहित]

काठमाडौं – नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतका अवसरमा कम्पनीका सेवामा विशेष छूट अफर सार्वजनिक गरेको छ । शुक्रवार विज्ञप्ति जारी गर्दै टेलिकमले चाडपर्वका बेला आफ्ना सेवामा छूट दिने जनाएको हो । टेलिकमको मोबाइलमा रिचार्ज गर्दा बोनस समेत दिने

८ कार्तिक २०७६, शुक्रबार विस्तृतमा »

वर्ल्डलिङ्कमा भित्रियो विदेशी लगानी

काठमाडौँ - निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसन्सले ग्रामीण क्षेत्रमा थप इन्टरनेट विस्तार गर्ने लक्ष्यसहित करिब एक अर्ब ३५ करोड (एक करोड २० लाख डलर) रुपियाँ विदेशी लगानी भिœयाएको छ । बेलायत सरकारको पूर्ण स्वामित्व रहेको सीडीसी, यूकेमार्फत कम्पनीले

८ कार्तिक २०७६, शुक्रबार विस्तृतमा »

हेर्नुहोस् : यी हुन् दुनियाँका सबैभन्दा लोकप्रिय सोसल साइटहरु

सोसल मिडियाको कुरा गर्नेबित्तिकै हाम्रो दिमागमा झ्वाट्टै फेसबुकको नाम आउँछ । फेसबुक तथा यहीँ कम्पनी मातहतका इन्स्टाग्राम र ह्वाट्सएपका प्रयोगकर्ताहरु दुनियाँमा करोडौं छन् । फेसबुकका अलावा अन्य धेरै यस्ता सोसल मिडिया साइटहरू छन् जसका करोडौं प्रयोगकर्ता छन् । यस्ता साइटहरुले

७ कार्तिक २०७६, बिहीबार विस्तृतमा »

फेसबुकको लिब्रालाई झड्का, पेपल बाहिरियो

एजेन्सी -संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ ।फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा परियोजनाका २८ वटा सदस्यमध्ये पेपल एक थियो । पेपलले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी विश्वव्यापी

१८ आश्विन २०७६, शनिबार विस्तृतमा »

एकैदिन ३७ हजार फोरजीका ग्राहक थपिए

काठमाडौँ - नेपाल टेलिकमका एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन् । टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो सङ्ख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी

१७ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

एनसेलको दसैं अफरः रिचार्जमा डेटा बोनस

काठमाडौं - दसैंमा एनसेलले ग्राहकहरुले प्रत्येक एक सय रुपैयाँभन्दा माथिको रिचार्जमा डेटा बोनस प्रदान गरेको छ । एनसेल प्रालीले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यसअन्तर्गत एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको

१७ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

उषा मार्वलले ल्यायो नयाँ प्रकारका सामाग्री सहितको अत्याधुनिक डिस्प्ले सोरुम

सबलपोस्ट / बुटवल - पश्चिम क्षेत्रको प्रतिष्ठित प्रतिष्ठान उषा मार्वलले नयाँ प्रकारका सामग्री सहितको अत्याधुनिक डिस्प्ले सोरुम सञ्चालनमा ल्याएको छ । विगत १६ वर्षदेखि टायल, मार्वललगायतका निर्माणजन्य सामग्रीको विक्री वितरण गर्दै आएको उक्त प्रतिष्ठानले मणिग्राममा नयाँ डिस्प्ले सेन्टर सञ्चालनमा ल्याएको

१७ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

सीको नेपाल भ्रमणमा चीनबाटै आउनेछन् ४ विशेष गाडी

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ।आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकारका मन्त्रीसँगको भेटलाई तीव्रता

१७ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

यी हुन् फोरजी चल्ने जिल्ला र सहर, यसरी एक्टिभ गर्नुहोस्

काठमाडौं – नेपाल टेलिकमले बुधवार(हिजो) बाट सातै प्रदेशमा फोरजी सेवा विस्तार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधीको प्रयोग गर्दै भिडियो कन्फरेन्स गर्दै सेवा सुभारम्भ गरेका थिए । फोरजी उच्च गतिको इन्टरनेट सेवा हो ।

१६ आश्विन २०७६, बिहीबार विस्तृतमा »

दशैँमा के खाने, के नखाने

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड दसैंं घर–आँगनमा भित्रिएको छ । कतिपयले दसैंलाई ‘मासु खाने’ पर्वका रूपमा पनि लिन्छन् । दसैं र मासु परिपूरकजस्तै भइसकेका छन् । घाँटी हेरी हाड निल्नुपर्छ भनेझैं दसैंका नाममा अत्यधिक खर्च गर्नु राम्रो हुँदैन ।

१५ आश्विन २०७६, बुधबार विस्तृतमा »