मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमु सञ्चालन हुँदै, अब अवैध मोबाइल नचल्ने

काठमाडौँ /अवैध रूपमा नेपाल भित्रिएका मोबाइल फोन ६ महिनापछि नचल्ने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन अवैध आयात नियन्त्रण गर्ने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ ९एमडीएमएस जडान र सञ्चालन गर्न कम्पनी छनोट गरेको छ। योसँगै अवैधरूपमा आयात हुने मोबाइल

४ असार २०७६, बुधबार विस्तृतमा »

असार ९ र १० गते विदेशी च्यानल बन्द

काठमाडौं - प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् । यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे

३ असार २०७६, मंगलवार विस्तृतमा »

‘एन्ड्रोइड’ फोनको सुरक्षामा खतरनाक २२ एप, तपाईको मोबाइलमा त छैनन्?

‘एन्ड्रोइड’ मोबाइलमा बिभिन्न किसिमका एपहरु हुन्छन्। जुन हामी ‘प्ले स्टोर’बाट डाउनलोड गरिरहेका हुन्छौँ। हामीले ‘प्ले स्टोर’बाट एप ‘डाउनलोड’गर्दा कहिलेकाँही यस्ता एप पनि ‘डाउनलोड’ हुन्छन्, जसले हाम्रो मोबाइललाई नराम्रो असर गर्छ। हाम्रो ‘एन्ड्रोइड’ फोनमा भएका बिभिन्न २२ वटा एपले फोनको सुरक्षाका

१ असार २०७६, आईतवार विस्तृतमा »

रुसी विद्युतीय प्रणालीमा अमेरिकी साइबर हमला

एजेन्सी - अमेरिकाले रुसमाथि साइबर हमला तीव्र पारेको छ। यही क्रममा रुसी विद्युतीय प्रसारण प्रणालीमा घातक सफ्टवेयर (मालवेयर) घुसाउने सफलता मिलेको न्युयोर्क टाइम्सले दाबी गरेको छ। रसियाली प्रसारण प्रणालीमा यस्तो खाले मालवेयर छिराउने प्रयास यसअघि भएको थिएन। वासिंगटनले यतिखेर यो

१ असार २०७६, आईतवार विस्तृतमा »

अमेरिकाद्वारा प्रतिबन्धित हुवावेको एन्टिना प्रयोग गर्न क्यानडामा स्वीकृति

सीबीसी - क्यानडाको सेन्ट जोन्स परिषदले अमेरिकाद्वारा प्रतिबन्धित हुवावेको एन्टिना प्रयोग गर्न स्वीकृति दिएको छ। हुवावे पश्चिमा देशमा विवादस्पद मानिएको चिनियाँ कम्पनी हो। तर हुवावेको एन्टिना प्रयोग गर्न पाउनुपर्ने रोजर्स कम्युनिकेसनले सेन्ट जोन्स परिषदमा अनुरोध गरेको थियो। गत सोमबार परिषदले

१ असार २०७६, आईतवार विस्तृतमा »

एनसेल फोरजीमा अब डबल डेटा

काठमाडौ - एनसेल प्रालिले डेटामा आकर्षक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र ३० दिन समय सिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त

३१ जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

सरकारको नया निर्णय ,नबढ्ने भयो ईन्टरनेटको मूल्य

काठमाडौं/ इन्टरनेटको मूल्य नबढ्ने भएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको बताए। मन्त्रिपरिषद्को

३१ जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

एप्पललाई पछि पार्दै अमेजन बन्यो विश्वको सबैभन्दा मूल्यवान ब्रान्ड, तेस्रो स्थानमा गुगल

गुगल र एप्पललाई पछि पार्दै अमेजन विश्वको सबैभन्दा मूल्यवान ब्रान्ड बनेको छ । अमेजनको ब्रान्ड मूल्य ३ खर्ब १५ अर्ब डलर पुगेको छ । सन् २०१८ मा अमेजनको समग्र मूल्यमा ५२ प्रतिशतले बढोत्तरी देखिएको छ । सन् २०१९ मा अमेजन

३० जेष्ठ २०७६, बिहीबार विस्तृतमा »

तपाईको स्मार्ट लाइसेन्स प्रिन्ट भयो की भएन ? मोवाइलबाटै आफैले थाहाँ पाउनुहोस् !

बुटवल - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएस बाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ । स्पेरो एसएमएस प्रा. लि. र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र

२७ जेष्ठ २०७६, सोमबार विस्तृतमा »

हुआवेइका अब बन्ने स्मार्टफोनहरुमा फेसबुक नचल्ने

एजेन्सी -विश्वमै दोस्रो सर्वाधिक विक्री हुने चिनिया कम्पनी हुआवेइका नयाँ स्मार्टफोनहरुमा फेसबुकले आफ्नो एप्सको प्रि–इन्स्टालेशन नदिएको भएको छ । यसरी फेसबुकले आफ्नो एप्सको प्रि–इन्स्टालेशन नदिने बताइसकेपछि हुआवेइका बजार ह्वात्तै घट्ने सम्भावना रहेको सबैले आँकलन गर्न सुरु गरिसकेका छन् । फेसबुकका

२६ जेष्ठ २०७६, आईतवार विस्तृतमा »