फर्कदाई फर्क, हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख’

 अशोक घिमिरे ‘नेपालबाट मगाई मगाई गुन्द्रुक ढिँडो खान्छौँ, गुन्द्रुक ढिँडै खाने भए किन जापान जान्छौँ रु फर्कदाई फर्क, फर्कदाई फर्कभाई फर्क हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख ।’ नेपालमा रोजगारीको अवसर नभएको भन्दै विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह

२२ आश्विन २०७५, सोमबार विस्तृतमा »

जितिया मेला महोत्सव २०७५ अन्र्तगत विभिन्न सास्कृती कार्यक्रमहरु सम्पन्न,

टेक थारु,  नवलपरासी  \ थारु महिलाहरुको महानपर्व जितिया पर्वको अवसर पारि वडा स्तरिय युवा तथा खेलकुद सञ्जाल सरावल १ को आयोजना तथा हरियाली जनकल्याण सँस्था सरावल १ भगडाको सहआयोजनामा बुधबार ५ औँ जितिया मेला महोत्सव २०७५ अन्र्तगत विभिन्न सास्कृती कार्यक्रमहरु

१७ आश्विन २०७५, बुधबार विस्तृतमा »

के तपार्इंमा यौन इच्छा छैन ? हुनसक्छ यी रोग जान्नुहोस् !

यौनको कुरा ? फेरि तपाईंले नाक खुम्च्याउनुभयो । किनभने तपाईं-हामीलाई लाग्छ, छिः छिः यो त छाडा कुरा । कसैले यौनको विषय उप्काउनसाथ हामी भन्छौं, ‘कस्तो नकचरो ? लाज पचाएको मान्छे ? यस्तो छाडा कुरा पनि गर्न हुने हो ? बरु

१३ आश्विन २०७५, शनिबार विस्तृतमा »

कस्ता व्यक्तिको यौनजीवन सुखमय हुन्छ जान्नुहोस् ?

यौनसुख सबैले समान रुपमा भोग गरिरहेका हुँदैनन् । कतिपयको यौन जीवन दुखदायी हुन्छ, कसैको रोमाञ्चक । कसैले यसबाट चरम सन्तुष्ट प्राप्त गरिरहेका हुन्छन्, कसैले असन्तुष्ट । यौनसँग सम्बन्धित धेरै समस्या छन्, हाम्रो समाजमा । यौनजन्य समस्याले नै विकृत रुप लिने

१३ आश्विन २०७५, शनिबार विस्तृतमा »

दशैं गीत चुहिने भाछ घर बजारमा – भिडियो सहित

बुटवल, शिब दर्शन फिल्मस् प्रालीको प्रस्तुतिमा बिजया दशमीको शुभकामना सहित लोकप्रिय गायिका गायत्री थापाको दशै कोसेली चुहिने भfछ घर बजारमा आएको छ । हिन्दु नेपालीहरुको महान पर्व बिजयादशमी तथा शुभ दिपावदलीलाई लक्षित गरि बजारमा आएको गीत निकै मार्मिक र यथार्थपूर्ण

९ आश्विन २०७५, मंगलवार विस्तृतमा »

युवा सञ्चारकर्मी इमरान खान सपना सजाउना मोडलिङ्ग तिर – भिडियो सहित

काठमाडौं । कपिलवस्तुमा रहेर पत्रकारिता गर्दै आएका इमरान खानले पात्रकारीता क्षेत्रमा कारौडो भन्दा बढि मान्छेहरुको मुटु जित्ना सफल पत्रकारको रुपमा आफनो पहिचान बनाउन सफल पत्रकार माध्य एक हुन । हालै उप प्रधानमन्त्रि उपेन्द्र यादवले ईन्डो नेपाल सामाजिक मञ्च कपिलवस्तुको एक

९ आश्विन २०७५, मंगलवार विस्तृतमा »

नेपाली गीतको भीडीयोमा पनी कीस सीनले ततायो बजार हेर्नुस् भीडीयो

बजारमा विभिन्न किसिमका गित हरु सार्वजनिक भैरहदा बुलबुल मिडियाको प्रस्तुतिमा सम्हाल्न बोलको पप गित युटुबमा सार्वजनिक भएको छ   सोही गितमा किरण खड्का र रुपेश नेपालीले स्वर दिएका छन भने किरण खड्का निर्देशन गरेका छन मोडलमा किरण खड्का  रुपेश नेपाली अन्सु,मोनिका

९ आश्विन २०७५, मंगलवार विस्तृतमा »

नेपाली चलचित्रमा को हुन सहिल खान

इमरान खान,काठमाडौ  । नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो शाहिल खान । खान नयाँ नयाँ प्रबिधि भित्राउन र चलचित्रलाई कसरि स्तरिय बनाउन सकिने छ भनेर दिन रात लागि परिरहेका हुन्छन । दैनिक १४ - १५ घण्टा कम्प्युटरमै ब्यस्त खान

७ आश्विन २०७५, आईतवार विस्तृतमा »

प्यूठानी आइडलले रौनकता ल्याउँदै

प्यार अलिखाँन प्यूठानी आइडल आयो प्यूठानी आइडल  को बन्छ को बन्छ प्यूठानी आइडल  अहिले तपाई युट्युवमा प्यूठानी आइडल सर्च गर्नुभयो भने यहिधुन गुन्जीन्छ र प्यूठानी आइडललेविभिन्न ठाँउहरुमा लिएका अडिसनका चरणहरु हेर्न सक्नु हुनेछ । यतिबेला प्यूठानी आइडलले प्यूठान उपत्यकामा रौनकताल्याउँदै

७ आश्विन २०७५, आईतवार विस्तृतमा »

लिटल स्कुल स्टार प्रदेश नम्बर ५ को उपाधी आदित्य श्रेष्ठ र तमन्ना लम्साल लाइ

प्रदेश नम्बर ५ को राजधानी बुटवलमा सम्पन भएको लिटल स्कुल स्टार प्रदेश नम्बर ५ को उपाधी बुटवलकै आदित्य श्रेष्ठ र तमन्ना लम्सालले जितेका छन्। एसपीएम क्रियशन बुटवलले आयोजना गरेको लिटल स्कुल स्टारमा ६० जनालाई पछाडि पार्दै आदित्य र तमन्नाले उपाधी

७ आश्विन २०७५, आईतवार विस्तृतमा »