मनोरंजन

गायिका सरस्वती लामाविरुद्ध उजुरी

काठमाडौं - स्टेज शो र म्युजिक भिडियोमा भल्गर प्रस्तुत गर्ने गायिका सरस्वती लामाविरुद्ध ललितपुर प्रहरी विटमा ठगीको उजुरी परेको छ । उनका पति धनबहादुर लामाले

Wednesday, May 08, 2019

पलले देखे आँचलको अभिनयमा परिपक्वता

काठमाडौँ सिल्भर स्क्रिनमा निकै रुचाइएको जोडी हो अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा । ‘नाइँ नभन्नू ल ४’ बाट एकसाथ फिल्म करिअर सुरु गरेका

Wednesday, May 08, 2019

‘जात्रै जात्रा’ का कारण सर्‍यो दयाको ‘दयारानी’

काठमाडौँ अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ को रिलिज डेट पोन्टपोन्ड भएको छ । जेठ १० गतेबाट सरेर यो फिल्म साउन

Wednesday, May 08, 2019

तेस्रोपटक बन्ने भयो ‘आमा’, सुर्यमालाको छोरी बन्दै सुरक्षा

काठमाडौँ -नेपालमा बनेको पहिलो नेपाली फिल्म ‘आमा’ नाम सापटी लिएर तेस्रो पटक फिल्म निर्माण हुने भएको छ । यो नाममा हीरासिंह खत्रीले वि।सं। २०२० मा

Wednesday, May 08, 2019

‘दाल भात तरकारी २’ बन्नसक्छ:हरिवंश

प्रतिष्ठित ब्यानर महसञ्चारले निर्माण गरेको फिल्म ‘दाल भात तरकारी’ ले बक्सअफिसमा ठूलो उछाल ल्याउने रिलिजपूर्व धेरैको अनुमान थियो । ब्रान्ड भ्यालु र राम्रो हाइप भएका

Tuesday, May 07, 2019

दीवाकरले भरे दीपिकाको सिउँदो

काठमाडौँ -निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ हिन्दू परम्पराअनुसार बैबाहिक जीवनमा बाँधिएका छन् । मंगलवार सिन्धुलीबाट धनगढी पुगेर निर्देशक भट्टराईले दीपिकाको सिउँदो भरेका हुन्

Tuesday, May 07, 2019

रिक्स कन्टेन्टमा बनेको छ ‘पसिना’: निर्देशक खत्री

काठमाडौँ -झण्डै ३ वर्ष अगाडि निर्माण भएको फिल्म हो( ‘पसिना’ । प्रदर्शनका लागि निर्माण टिमले पटक( पटक रिलिज डेट घोषणा गरेको भएता पनि विभिन्न कारणले

Monday, May 06, 2019

‘टाइगर जिन्दा हे’ को सिक्वेलमा पनि सलमान कटरीना

एजेन्सी -निर्देशक अली अब्बास जफरले सुपरहिट फिल्म ुएक था टाइगरु सिरिजको तेस्रो फिल्मको घोषणा गरेका छन् । उनी अहिले आफ्नो नयाँ फिल्म ुभारतु मा व्यस्त

Monday, May 06, 2019

तत्काल फेमिली प्लानिङ छैन संजोग वर्षा

उमेर पुगेका युवायुवतीलाई परिवार र समाजले प्रायः लखेट्ने प्रश्न हो ‘विवाहवारी कहिले गर्ने र’ सम्भवतः यो प्रश्नबाट हरेक युवायुवतीहरु गुज्रिएका छन् । जब विवाह हुन्छ

Monday, May 06, 2019

प्रदीपका लागि हिरोइन खोज्दै सन्तोष

काठमाडौँ -दर्शकले निकै विश्वास गरेको सिरिज हो( ‘प्रेमगीत’ । यस सिरिजको पहिलो फिल्मले निर्माता डुबाए पनि दर्शकलाई खुसी बनाएको थियो । दोस्रो सिरिजले भने बक्सअफिसमा

Monday, May 06, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal