मनोरंजन

दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९ देखि काठ्माण्डौमा हुने

‘कथ्यहरूको उत्सव’ सन्देशसहित दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ फागुन ९ देखि काठ्माण्डौमा हुने भएको छ । पाँचदिने महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल

Saturday, January 19, 2019

समर लभ माघ २५ गतेबाट हलमा

सुविन भट्टराईले लेखेको बहुचर्चित उपन्यास ‘समर लभ मा आधारित नेपाली चलचित्रको टोली प्रमोशनका लागि देश दौडाहामा हिडेको छ ।माघको २५ गते पर्दशनमा आउन लागेको चलचित्र

Friday, January 18, 2019

को भन्दा को कम ः अब प्रियंका पनि चलचित्र निर्मात्री बन्दै

नायिका प्रियंका कार्कीले पनि अब चलचित्र निर्माण गर्ने तयारी गरेकी छिन् । नायिका कार्कीले निर्माण गर्न लागेको चलचित्रलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गर्ने पक्का भइसकेको

Friday, January 18, 2019

आजदेखि ‘गरुड पुराण

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट सुवास कोइरालाले निर्देशन गरेको चलचित्र ‘गरुड पुराण’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाएको छ ।चलचित्र ‘गरुड पुराण’ सामाजिक

Friday, January 18, 2019

निक्कीले भेटिन् नयाँ प्रेमी

एजेन्सी \ स्टार पहलवान जोन सेनाका साथ आफ्नो उतारचढावपूर्ण सम्बन्धलाई समाप्त गरेकी निक्की बेलाले अब नयाँ जीवनतर्फ अघि बढ्ने संकेत गरेकी छिन् । ३५ वर्षीया अमेरिकी

Friday, January 18, 2019

सुन्दरीका लागि राजगद्दी त्याग गर्ने राजा

एजेन्सी \ मलेसियाका सुल्तान मोहम्मद पाँचौंले एक सुन्दरीका लागि राजगद्दी त्याग गरेका छन् । मलेसियाका ४९ वर्षीय राजा मोहम्मद रुसी सुन्दरीको प्रेममा थिए । सुल्तानले ती सुन्दरीसँग

Friday, January 18, 2019

घमण्डी पन निरुताको

काठमाडौँ / अभिनेत्री निरुता सिंहलाई एक दशक अघि उनको फिल्म बजारमा राज रहँदा धेरै पारिश्रमिक लिने हिरोइन भनेर चिनिन्थ्यो । निरुता सिंहले उक्त समयमा चलेका

Thursday, January 17, 2019

निर्देशकलाई लात हानेर निकालेँ ”दिपसीखा खड्का ”

कुनै फिल्म निर्देशक विना पूरा हुनसक्छ रु यो कल्पनै गर्न नसकिने कुरा हो । निर्देशक भनेको फिल्मको ुक्याप्टेनु हो । क्याक्टेन नै भएन भने फिल्मको

Thursday, January 17, 2019

क्यान्सरलाई जितेकाहरुको फेशन शो

काठमाडौ \ गत पौष २७ गते शुक्रबार सानेपास्थित हेरिटेज गार्डेनमा पृथक उद्देश्य सहित फेसन शो सम्पन्न भएको छ । क्यान्सर निको हुने रोग हो उपचारपछि

Thursday, January 17, 2019

इबेमा एक महिलाले आफ्नै श्रीमानलाई बिक्रीमा राखीन

एजेन्सी \ लिलामीमा सामान बिक्री गर्ने काममा लोकप्रिय मानिएको इबेमा एक महिलाले आफ्नै श्रीमान्लाई बिक्रीमा राखेकी छिन् । श्रीमान्को रवैयाबाट दिक्क भएका कारण आफूले श्रीमान्लाई

Thursday, January 17, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal